ग्लोबल

जापानमा आफूखुशी उठाइएको सहयाेग सार्वजनिक

नेपालमा बाढी र पहिरोले घरबारविहीन बनाइएका तराईवासीका नाममा आफूखुशी राहत संकलन गरेका यहाँका आधा दर्जन संघसंस्थाले त्यस्ता राहत रकम सार्वजनिक गरेका छन्। पीडितलाई राहत दिन भन्दै दुई महिनाअघिदेखि उठाइआएको रकमलाई उनीहरुले सार्वजनिक गरेका हुन्।

सहमति जुट्न नसकेपछि एनआरएनएमा निर्वाचन प्रक्रिया सुरु

एनआरएनको आठौँ अन्तर्राष्ट्रिय निर्वाचन समितिले सोमबार दिउँसो साढे १ बजेसम्म दिएको दाबी विरोधको समयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ। विश्वभरबाट काठमाडौँमा भेला भएका प्रतिनिधिमध्ये ७६ जनाले आउँदो एनआरएनको नेतृत्व...

‘भिजन २०२०’ पारित, एनआरएनए अध्यक्षमा घले कि भट्ट?

अष्ट्रेलियामा चौथो धनी महिलाको उपाधि पाएकी एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्की सदस्य जमुना घलेले अन्तिम समयमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि राजधानीमा जम्मा भएका एनआरएन प्रतिनीधिहरुको चहलपहल अचाक्ली बढेको छ।

क्यालीफोर्नीयामा डरलाग्दो आगलागी, नेपाली सुरक्षित स्थानतर्फ जाँदै

अमेरिकाको उत्तरी क्यालीफोर्नीयास्थित नापा, सोनोमा र यूवा उपत्यका भिषण आगलागीको चपेटामा परेको छ। आइतबारदेखि भएको आगालागीमा परी अहिलेसम्म एकतीस जनाको मृत्यु भएको छ भने चार सयजना भन्दा बढी हराइरहेका छन।

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

जमुनाले खुलाइन् एनआरएनए अध्यक्षमा उठ्नुपर्ने कारण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन्। वर्तमान कार्यकालमा आइसिसी सदस्य रहेकी गुरुङले बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत् उम्मेदवारी घोषणा गर्दै आफू अध्यक्ष बन्नुपर्ने विभिन्न कारण...

एनआरएनए अध्यक्षमा जमुना उठ्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्ने भएकी छन्।

पूजा–पाठ गरी एनआरएन दिवस मनाइँदै

गैर आवासीय नेपाली संघ(एनआरएनए) को १४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ।

एनआरएनलाई श्रमिकमैत्री बनाउने मध्यपूर्वका उम्मेदवारहरुको प्रतिवद्धता

मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्नु र त्यहाँको लगानी स्वदेश भित्र्याउन पहल गर्नु नै आफूहरुको साझा मुद्दा भएको एनआरएनए मध्यपूर्वका उम्मेदवारहरुले बताएका छन्। वैदेशिक रोजगार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया...

कता जाँदै छ एनआरएन अभियान?

एनआरएनएले अब स्पष्ट रूपमा लक्षित समूहहरूले अनुभूति गर्ने गरी काम गर्न जरूर छ। लगानी र पूँजीको मात्रै रटान फेजआउट भइसकेको छ। धेरै कुरामा हात हाल्नुभन्दा कुनै एक विषयमा उदाहरण पेस गर्न सक्नु पर्दछ। चिटिक्क परेका तस्विरहरू राखेर सामाजिक संजालमा...

एनआरएनए चुनावमा अष्ट्रेलियाबाट ७ जनाको उम्मेदवारी

गैरआवासीय नेपालीहरुको संगठन एनआरएको केन्द्रीय सदस्यको लागि अष्ट्रेलियाबाट ७ जनाले उम्मदेवारी दिएका छन्। एनआरनएको सम्मलेन यही अक्टोबरको दोस्रो साता काठमाडौंमा हुँदै छ। त्यस्तै न्युजिल्याण्डबाट पनि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।

यी हुन एनआरएनए अधिवेशनमा सहभागी हुने अमेरिकी प्रतिनिधि

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर दोस्रो साता काठमाडौंमा हुने ८औँ विश्व महाधिवेशनमा सहभागी हुन् अमेरिकाबाट एकसय ८१ जना प्रतिनिधि छनोट भएका छन्।

एनआरएनएको अध्यक्षमा टिबी कार्कीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विदेशमा बस्ने नेपालीले भाषा संस्कृति बचाउन नसके पहिचान गुम्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन्।

नेपालको संविधानबारे बेल्जियममा व्याख्या

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना गर्यो।

२४ घण्टादेखि कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो।

एनआरएनए डेनमार्कको अध्यक्षमा सुवेदी, युवा प्रतिनिधिमा सोवितराम निर्वाचित

गैरआवासिय नेपाली संघ (एनआरएन) डेनमार्कको अध्यक्षमा यामलाल सुवेदी निर्वाचित भएका छन्। हालै सम्पन्न चौथो अधिवेशनबाट सुवेदी अध्ययक्षमा निर्वाचित भएका हुन्।

सांसदका उम्मेदवारलाई १५ लाखसम्म खर्चको प्रस्ताव

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले अधिकतम १५ लाख रुपियाँ खर्च गर्न पाउने प्रस्ताव गरेको छ।

फ्लोरिडाका ६० लाख मानिस विस्थापित, नेपालीहरु पनि चपेटामा

यो क्षेत्रमा रहेका कतिपय नेपालीहरु अन्य राज्यतिर लागेका छन् भने कतीपय नेपालीले सेल्टरहरुमा आश्रय लिइरहेका खबरहरु प्राप्त भएका छन्।

एनआरएन बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन्। उनी निकटम प्रतिस्पर्धी कृष्ण तिमल्सेनालाई ३८६ मतको अन्तरले पछि पार्दै विजयी बनेका हुन।

डेनमार्क एनआरएनए अध्यक्षमा सुवेदी उम्मेदवार

गैरआवसीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा यमलाल सुवेदीले उम्मेदवारी दिएका छन्। सोमबार डेनमार्कको कोपनहेगनमा हुने अधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ।

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ। भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ।

नेपालको उत्तर कोरिया भ्रमणप्रति ओली असन्तुष्ट, भन्छन– पार्टीलाई थाहा छैन्

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त...

रविनालाई हराएर फेरि यसरी एनआरएनए अमेरिकाको अध्यक्ष बने केशव

उम्मेदवारी विवाद र अदातलको चक्करपछि बुधबार सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा डा केशब पौडेल पुनः निर्वाचित भएका छन। पेशाले चिकित्सक डा. पौडेलको पहिलो कार्यकाललाई लिएर एनआरएनए अमेरिकाका अधिकांश सदस्यहरु त्यती...

मलेसियामा तामिलसँग छुरा हानाहानपछि ८ नेपाली बेपत्ता, खोजी गरिदिन सरकारसँग आग्रह

मलेसियामा तामिलसँगको विवादमा छुरा हानाहान भएको केही समयपछि ८ नेपाली बेपत्ता भएका छन्। गत अगस्त २९ मा तामिल मुलका व्यक्तिसँगको झगडामा छुरा हानाहान भएको र त्यस घटना लगत्तै ८ नेपाली सम्पर्कबाहिर छन्।

अमेरिकाको टेक्सस रासायनिक केन्द्रमा विस्फोट

समुद्री आँधी हुरीकन हार्भीले ल्याएको बाढीले प्रभावित अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर नजिकको रासायनिक केन्द्रबाट विस्फोट भएको छ।

बाढी पीडितका लागि बेलायतबाट ७ लाख सहयोग

नेपालका बाढीे पीडितलाई आर्थिक सहयोग गर्न बेलायतलको सिद्धार्थ नेपाली समाज हेस्टिङले ७ लाख ३० हजार नेपाली रुपैया“ संकल गरी धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको छ।

लण्डनमा ‘मिनी नेपाल’ मेला

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लण्डनमा ९ औं नेपाली मेला आइतबार सम्पन्न भयो। दशौं हजार मानिस सहभागी भएको सो कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक झांकी, भेषभुषामा सजिएको दृश्यले सबैलाई नेपालको झल्को दिएको थियो।

नेपाली युवालाई अमेरिकामा सम्मान

नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ।
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सी जिनफिङ र शेरबहादुर देउवा

    सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ...

  • मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

    एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल)...

  • चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

    चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

    पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना...

  • सी जिनपिङका सम्भावित उत्तराधिकारी हु चुनहुवा

    ‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

    यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति...