नाचेर नथाक्ने जुम्बा सुन्दरी





कक्षा ७ पढ्दापढ्दै स्टेजमा नाच्न थालेकी सिर्जना तामाङ अझैं थाकेकी छैनन्। बरु, स्टेजबाट बेलाबेला म्यूजिक भिडियो र फिल्ममा पनि नाच्न थालेकी छिन्।

तामाङ सुन्दरी सिर्जनाको तामाङ भाषाको फिल्म ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गार)मा आइटम डान्स हेर्न पाइन्छ। स्नातक तह तेस्रो वर्षमा पढ्दै गरेकी उनी जुम्बा र एरोबिक्स पनि सिकाउँछिन्। रामेछाप भ्वाँसाकी सिर्जना आफ्नो लक्ष्य मोडलिङ र अभिनय गर्ने रहेको बताउँछिन्। 

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 15:23:51



प्रतिकृया दिनुहोस

Loading...
  • तेरियाका टेन लुक्स

    रुपन्देहीकी १५ वर्षिया तेरिया मगर कुशल नृत्यांगना हुन्। विदेशी भूमिमा नेपालको नाम चम्काउन सफल चेली हुन्।

  • सन्की अनुष्का

    बलिउडकी चर्चित अभिनेत्री मध्य अभिनेत्री अनुष्का शर्माको नाम पनि अग्रस्थानमा पर्छ। १९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा आजदेखि ३०...

  • भाइरल दिशा

    बलिउड माेडल तथा अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामर शैलीका कारण सामाजिक सञ्जाल र मिडियामा चर्चित छिन्। पछिल्लो समय दिशा पटानी र टाइगर श्राफ अभिनित...

  • अञ्जलीको अन्दाज

    झट्ट हेर्दा उनलाई कसैले तेस्रोलिंगी भन्न सक्दैन। सलक्क परेको जिउडाल, मोहनी हेराइ, लोभलाग्दो उचाइ कतैबाट पनि उनी तेस्रो लिंगी जस्तो लाग्दिनन्। ३२...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।