हट एण्ड होपमा बेनिसा



फरासिली र फोटोजेनिक बेनिसा कला क्षेत्रमा टिक्न बाहिरी र भित्री सौन्दर्यको उत्तिकै महत्व रहेको बताउँछिन्। शारीरिक मेन्टेनेन्सका लागि खानपिन र सामान्य व्यायाम पनि गर्छिन् उनी। कालो पोथीजस्तो चर्चित र फरक धारको फिल्ममा समेत काम गरिसकेकी उनी आगामी फिल्म 'किङ'मा एक्सन हिरो निखिल उप्रेतीको जोडी बन्दैछिन्।

सुरुसुरुमा ग्लामर क्षेत्रमा आफ्नो नाम अरुसँग जोडिँदा उनलाई निकै दु:ख लाग्थ्यो। अचेल परिपक्व बनिसकेको बताउँदै बोलिन, ‘यस्ता गस्सिप पनि यो क्षेत्रको हिस्सा हो। पचाउने भइसकेकी छु।’

डाक्टरले दिएको गलत औषधिका कारण दृष्टि गुमाएकी सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ बाट उनी धेरै आशावादी छिन्। यसमा उनी अभिनेता नाजिर हुसेनका साथमा देखिने छिन्।

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 11:09:25

प्रतिकृया दिनुहोस

  • सञ्चिताको पाउट पोज

    अभिनेत्री सञ्चिता लुईँटेलले पछिल्ला दिनमा फेसबुक अपडेट अलिक तारन्तार गरिरहेकी छिन्। त्यो पनि आफ्ना र परिवारका सदस्यका तस्विरहरु। उनको फेसबुकबाट...

  • मोडलिङमा पूर्णिमाको सम्पूर्ण सपना

    काठमाडौं अनामनगर निवासी पूर्णिमा गुरुङ हिजो आज म्युजिक भिडियो सुटिङमा व्यस्त छिन्। विभिन्न लोकगीतमा अभिनय गर्दै आएकी पूर्णिमा हिजोआज तीज गीतको...

  • तीजकी पार्वती

    नृत्यमा पारङ्गत पार्वती राई गीति भिडियोमा सबैभन्दा व्यस्त कलाकार मध्येकी एक हुन्। तीजको मौसम लागेपछि त उनलाई तीजसम्बन्धी गीतमा काम गर्ने अोइरो नै...

  • ‘राष्ट्रिय भाउजु’ स्वस्तिमा

    स्वस्तिमा खड्का म्युजिक भिडियो र फिल्ममा सक्रिय कलाकार हुन्। '२ रुपैयाँ'को 'कुटुमा कुटु' गीत हिट भएपछि हाल उनको व्यस्तता बढेको छ। यस गीतमा उनी...

  • ‘सायद २’ की निशु

    गत शुक्रबार सार्वजनिक भएको फिल्म 'सायद २' मा एउटा पात्र छिन्- निशु। निशु पात्रको वास्तविक नाम हो निशा कार्की। निशाले 'सायद २' मार्फत फिल्म...

  • छिजुपाको मोडलिङ दुनियाँ

    ग्लामर दुनियाँमा स्थापित हुने सपना बुन्दै छिजुपा लामा करीब ३ वर्ष अघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। १९ वर्षीय उदीयमान मोडल छिजुपाले २०१७ को...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नाैतले दरबार पुनर्निर्माण हुँदै

    हनुमानढोकामा अमेरिका, चीन र जापान

    भूकम्पले क्षति पुर्याएको हनुमानढोका दरबार क्षेत्र अमेरिका, चीन र जापानले पुनर्निर्माण गरिदिने भएका छन्। दरबार क्षेत्रमा रहेका सानाठूला सम्पदा यी...

  • दिपेन्द्रसिंह एेरी

    ‘समर्थकको मतभन्दा मन जित्ने प्रयासमा छु’

    विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा टियु क्रिकेट मैदानमा भएको केन्या विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि प्रतिक्रिया दिँदै...

  • १९३७ मा युएसएस इन्डियानपोलिस

    दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको अमेरिकी जहाज ७२ वर्षपछि भेटियो

    दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले डुबाइदिएको एक अमेरिकी जहाज ७२ वर्षपछि फेला परेको छ। युएसएस इन्डियानापोलिस नामक सो जहाज हिरोसिमामा खसाइएको...

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...