'वर्ल्डकप गर्ल' भिक्टोरिया




रसियामा भइरहेको फिफा विश्वकप २०१८ की ब्रान्ड एम्बेसडर भिक्टोरिया लोप्यारेभा पछिल्लो समय चर्चाको शिखरमा छिन्।

‘वर्ल्डकप गर्ल’ घोषित गरेपछि मात्र भिक्टोरिया चर्चाम आएकी होइनन् ३४ वर्षीया भिक्टोरिया सन् २००३ मा ‘मिस रुस’ भइसकेकी छिन्।

स्कुलका दिनदेखि नै उनलाई मोडलिङको अफर आउने गरेको भए पनि उनी बिजनेस एड्मिनिस्ट्रेसनमा ग्रेजुएट भएपछि सन् १९९९ मा मोडलिङमा छिरेकी थिइन्। भिक्टोरियाले मिस रुससँगै ‘फेस अफ द इयर’ र ‘मोडल अफ द डन’जस्ता धेरै अवार्ड जितेकी छन्।

विश्वकपको बेलामा उनलाई स्वस्थ जीवनशैलीका बारेमा जागरूक गर्दै गरेको देख्न पाइन्छ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कै सिफारिसमा भिक्टोरियालाई ‘वर्ल्र्डकप गर्ल’ बनाइएको चर्चा छ। ‘वर्ल्र्डकप गर्ल’ को खोजी भइरहेका बेला पुटिनले भिक्टोरियाको नाम सुझाएका थिए।

प्रकाशित १३ असार २०७५, बुधबार | 2018-06-27 16:44:14
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
  • 'वर्ल्डकप गर्ल' भिक्टोरिया

    रसियामा भइरहेको फिफा विश्वकप २०१८ की ब्रान्ड एम्बेसडर भिक्टोरिया लोप्यारेभा पछिल्लो समय चर्चाको शिखरमा छिन्।

  • शौखिन सोनम

    बलिउड सिने जगतमा अभिनेत्री सोनम कपूरलाई फेसनबल अभिनेत्रीका रुपमा चिनिन्छ।

  • तेरियाका टेन लुक्स

    रुपन्देहीकी १५ वर्षिया तेरिया मगर कुशल नृत्यांगना हुन्। विदेशी भूमिमा नेपालको नाम चम्काउन सफल चेली हुन्।

  • सन्की अनुष्का

    बलिउडकी चर्चित अभिनेत्री मध्य अभिनेत्री अनुष्का शर्माको नाम पनि अग्रस्थानमा पर्छ। १९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा आजदेखि ३०...

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।