Kshamadevi Group

शौखिन सोनम



Kshamadevi Group


बलिउड सिने जगतमा अभिनेत्री सोनम कपूरलाई फेसनबल अभिनेत्रीका रुपमा चिनिन्छ।

सोनमलार्इ राम्रो फेसन सेन्स भएकी बलिउडमा स्टाइल आइकन पनि भनिन्छ। उनी सपिङकी एकदम शाैखिन हुन्।

जुन९ बाट ३३ वर्षमा लागेकी सोनम बलिउडमा आउनुअघि निकै मोटी थिइन् पछि उनले अाफ्नाे शरीर यसरी मेन्टेन गरिन् की सोनम अहिले एकदम फिट देखिन्छिन्। एकताका चलचित्रमा क्षेत्रमा लाग्ने कुनै योजना नबनाएकी उनले सञ्जयलीला भन्सालीको 'सावरिया' मार्फत बलिउडमा डेब्यु गरेकी हुन्।

हालै मात्र सोनम व्यापारी आनन्द आहुजासँग विवाह बन्धनमा बाँधिएकी छिन्।

फिट एन्ड फेसनबल सोनमको हेर्नुस् तस्बिरहरुः

प्रकाशित २७ जेठ २०७५, आइतबार | 2018-06-10 14:12:17
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
  • 'वर्ल्डकप गर्ल' भिक्टोरिया

    रसियामा भइरहेको फिफा विश्वकप २०१८ की ब्रान्ड एम्बेसडर भिक्टोरिया लोप्यारेभा पछिल्लो समय चर्चाको शिखरमा छिन्।

  • शौखिन सोनम

    बलिउड सिने जगतमा अभिनेत्री सोनम कपूरलाई फेसनबल अभिनेत्रीका रुपमा चिनिन्छ।

  • तेरियाका टेन लुक्स

    रुपन्देहीकी १५ वर्षिया तेरिया मगर कुशल नृत्यांगना हुन्। विदेशी भूमिमा नेपालको नाम चम्काउन सफल चेली हुन्।

  • सन्की अनुष्का

    बलिउडकी चर्चित अभिनेत्री मध्य अभिनेत्री अनुष्का शर्माको नाम पनि अग्रस्थानमा पर्छ। १९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा आजदेखि ३०...

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...