तीजकी पार्वती



नृत्यमा पारङ्गत पार्वती राई गीति भिडियोमा सबैभन्दा व्यस्त कलाकार मध्येकी एक हुन्। तीजको मौसम लागेपछि त उनलाई तीजसम्बन्धी गीतमा काम गर्ने अोइरो नै लाग्छ। साउन महिनामा महिलाहरुले लगाउने हरियो-रातो रङको पहिरन र शृंगारमा उनले नेपालखबरसँग फोटो सेसन गरेकी छिन्। हँसिली पार्वतीलाई साउने भेषभुषामा अझ सुन्दर देखिएको छ।

प्रकाशित १४ साउन २०७४, शनिबार | 2017-07-29 10:03:14


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।