‘सायद २’ की निशु



गत शुक्रबार सार्वजनिक भएको फिल्म 'सायद २' मा एउटा पात्र छिन्- निशु। निशु पात्रको वास्तविक नाम हो निशा कार्की। निशाले 'सायद २' मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्।

फिल्ममा नयाँ भए पनि उनी अभिनयमा भने पुरानै अनुहार हुन्। दुई वर्ष अगाडि मण्डला नाटक घरमा मञ्चन भएको नाटक 'सिरुमा रानी'बाट उनको अभिनय यात्रा सुरु भएको हो। 'सायद २' बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनी फिल्मभन्दा नाटकमै रमाउने बताउँछिन्।

नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, 'फिल्म खेल्न चाहन्छु तर फिल्मभन्दा मलाई नाटकमै आनन्द आउँछ।' करिब एक दर्जन नाटकमा काम गरिसकेकी निशा अहिले साङ्गीतिक नाटकको तयारीमा छिन्। 'सायद २'पश्चात् केही फिल्ममा काम गर्ने अफर आइरहेको बताए पनि भन्छिन्, 'चित्त बुझ्दो स्क्रिप्ट र चरित्र पाए मात्र काम गर्नेछु।'

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 12:01:23

प्रतिकृया दिनुहोस

  • ‘राष्ट्रिय भाउजु’ स्वस्तिमा

    स्वस्तिमा खड्का म्युजिक भिडियो र फिल्ममा सक्रिय कलाकार हुन्। '२ रुपैयाँ'को 'कुटुमा कुटु' गीत हिट भएपछि हाल उनको व्यस्तता बढेको छ। यस गीतमा उनी...

  • ‘सायद २’ की निशु

    गत शुक्रबार सार्वजनिक भएको फिल्म 'सायद २' मा एउटा पात्र छिन्- निशु। निशु पात्रको वास्तविक नाम हो निशा कार्की। निशाले 'सायद २' मार्फत फिल्म...

  • छिजुपाको मोडलिङ दुनियाँ

    ग्लामर दुनियाँमा स्थापित हुने सपना बुन्दै छिजुपा लामा करीब ३ वर्ष अघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। १९ वर्षीय उदीयमान मोडल छिजुपाले २०१७ को...

  • नवीन निरञ्जली

    सानैदेखि कला क्षेत्रप्रति आकर्षित निरञ्जली तामाङ ग्लामर दुनियाँमा स्थापित हुने सपना बुनिरहेकी उदियमान मोडल हुन्। प्लस टुसम्मको अध्ययन सकाएकी उनी...

  • दिदी संचिता पथमा हिँडेकी शिवानी

    नायिका संचिता लुइँटेलकी बहिनी र नायक निखिल उप्रेतीकी साली शिवानी लुइँटेल पनि अब ग्लामर संसारमा प्रवेश गर्ने भएकी छन्। हेर्दा दिदीकै फोटोकपी लाग्ने...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...