छिजुपाको मोडलिङ दुनियाँ





ग्लामर दुनियाँमा स्थापित हुने सपना बुन्दै छिजुपा लामा करीब ३ वर्ष अघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। १९ वर्षीय उदीयमान मोडल छिजुपाले २०१७ को नेपाल नेक्स्ट मोडलमा मिस भ्युअर चोइस् अवार्ड जितेपश्चात् मोडलिङ क्षेत्रमा थप उर्जा थपिएको छ।

धादिङ मूलथलो भएकी छिजुपा हाल गोंगबुमा बस्छिन्। केही म्युजिक भिडियोमा समेत काम गरेकी उनले फिल्मको समेत अवसर पाइरहेको कुरा नेपालखबरलाई बताइन्। विशेषतः र्‍याम्पमा देखिने छिजुपाले फिल्ममा काम गरिहाल्ने सोच भने बनाएकी छैनन्। प्लस टु सकाएर मोडलिङ क्षेत्रमा प्रवेस गरेकी उनी मोडलिङ सँगसँगै पढाइलाई पनि अघि बढाउन चाहन्छिन्।

प्रकाशित २६ असार २०७४, सोमबार | 2017-07-10 13:07:41



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • गृहमन्त्री रामबहादुर थापा

    सुन तस्करीमा संलग्न पाइए प्रहरी अधिकारी नै पक्राउ पर्छन्ः गृहमन्त्री (भिडियो)

    गृहमन्त्री रामबहादुर थापाले एउटा घटनाबाट सुरु भएको सुन तस्करीको अनुसन्धानमा ठूलो तह र अधिकारीहरुको संलग्नता पुष्टि हुँदै गएको बताएका छन्।

  • सीताराम यचुरी

    यचुरी महासचिव बन्दा मोदीलाई थप दबाब

    अर्को वर्ष हुन लागेको लोकसभा निर्वाचन भारतीय राष्ट्रिय कांग्रेसका लागि मात्र होइन, कम्युनिस्टका लागि पनि जीवन मरणको सवाल भएको छ। भलै उनीहरुले सत्ता...

  • ओली र प्रचण्ड मुस्कुराउँदै आए, एकताको आशंका मेटाएर गए

    त्यो हल्ला एकैछिनमा नारावाजीमा परिणत भयो। नारा लगाउनेहरु कराउन थाले, ‘मार्क्स र लेनिनबिनाको तस्वीर हटाउनु पर्छ, त्यस्तो ब्यानर हामी मान्दैनौं।’

  • नेपाली माैलिक परिकार

    नेपालका ३० परिकार हुँदैछन् विश्वव्यापी

    नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ।