'सेक्साहोलिक' शमा



सानाे पर्दाकी अभिनेत्री शमाले जब सर्ट फिल्म 'सेक्साहोलिक' खेलिन् उनको पहिचान नै बद्लियो। उनलाई शमाको साटो सेक्साहोलिक नामले बढी चिनायो। उनको रुची पनि फिल्ममा उदार सिन र ग्लामरस फोटो सुट मार्फत आफूलाई सेक्स सिम्बलकै रुपमा स्थापित गराउनमा देखिन्छ। उनले बलिउडको ठूलो पर्दामा काम ब्रेक पाउन आफूले बोल्ड सिन दिए पनि आफूजस्तो सामान्य केटीलाई बलिउड प्रवेश गर्नु सहज नभएको बताउँदै आएकी छन्।

बलिउडमा काम नपाए पनि उनलाई सेक्साहोलिक फिल्मले भने निकै फाइदा पुर्यायो। २६ वर्षे शमा राजस्थानमा जन्मेकी शमाले भारतका विविध क्षेत्रीय भाषामा टेलिभिजन र भिडियोमा काम गरिसकेकी छन्।

  • समा सिकन्दर
प्रकाशित १० जेठ २०७४, बुधबार | 2017-05-24 19:55:05

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
  • रजतपटमा आचल

    ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी आचल शर्मा पछिल्लो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शन भएपछि उत्साहित छिन्। फिल्म चल्नू नचल्नू...

  • सब्बुको अनुहारमा फिल्मी हुटहुटी

    विभिन्न म्युजिक भिडियोमा काम गरेर मोडलिङ क्षेत्रमा पहिचान बनाएकी सब्बु गुरुङ अहिले नाट्यकर्मी सुनिल पोख्रेलसँग अभिनय सिक्दै छिन्। नेपाखबरसँग उनले...

  • सञ्चिताको पाउट पोज

    अभिनेत्री सञ्चिता लुईँटेलले पछिल्ला दिनमा फेसबुक अपडेट अलिक तारन्तार गरिरहेकी छिन्। त्यो पनि आफ्ना र परिवारका सदस्यका तस्विरहरु। उनको फेसबुकबाट...

  • मोडलिङमा पूर्णिमाको सम्पूर्ण सपना

    काठमाडौं अनामनगर निवासी पूर्णिमा गुरुङ हिजो आज म्युजिक भिडियो सुटिङमा व्यस्त छिन्। विभिन्न लोकगीतमा अभिनय गर्दै आएकी पूर्णिमा हिजोआज तीज गीतको...

  • तीजकी पार्वती

    नृत्यमा पारङ्गत पार्वती राई गीति भिडियोमा सबैभन्दा व्यस्त कलाकार मध्येकी एक हुन्। तीजको मौसम लागेपछि त उनलाई तीजसम्बन्धी गीतमा काम गर्ने अोइरो नै...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...