प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


बलिउडमा फेरि जादू चलाउँदै रणवीर

प्रणय दिवसका दिन रिलिज भएको रणवीर सिंह र आलिया भट्टको फिल्म ‘गल्ली ब्वाय’ले ५ दिनमा ७५ करोड कमाएको छ।

‘मोडल हन्ट नेपाल २०१८’को उपाधि जितेकी अदितिलाई भारतमा दुई उपाधि

भारतमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ।

पशुपतिको गीतमाथि राजनीति नगर्न सांसदहरुलाई गायक खरेलको आग्रह

गायक पशुपति शर्मालाई प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसद अमरेश कुमार सिंहले आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ।

कास्मिर आक्रमण पश्चात भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध

भारत प्रशासित कास्मिरमा गत बिहिबार र आज सोमबार भएको आतंककारी आक्रमण पश्चात पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध गरिएको छ।

युवा संघको दबाबका कारण गीत हटाएको पशुपति शर्माको खुलासा

लोकगायक पशुपति शर्माले विवादित गीत ‘लुट्न सक्छौँ लुट’ युवा संघको दबाबका कारण आफूले युट्युब च्यानलबाट हटाएको बताएका छन्।

भुवन प्यासीको मार्मिक गीत ‘माईली’मा अन्जली अधिकारी (भिडियो)

गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

‘लुट्न सके लुट’ स्रोताले जस्ताको तस्तै सुन्न पाउनुपर्छ: लोकदोहोरी प्रतिष्ठान

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पशुपति शर्माको गति ‘लुट्न सके लुट...’ स्रोताले जस्ताको तस्तै सुन्न पाउनुपर्ने निष्कर्ष निकालेको छ।

बिहे गरेको एक वर्ष नपुग्दै आमा बन्दै प्रियंका !

बलिउड तथा हलिउड नायिका प्रियंका चाेपडा हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्।

मोबाइल बन्द गरेर गीत परिमार्जन गर्दै पशुपति शर्मा

गायक पशुपति शर्माले आफ्नो मोबाइल स्वीच आफ गरेर ‘लुट्न सके लुट कान्छा’ बोलको गीत परिमार्जन गर्न लागेका छन्।

सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’: नेकपामा तीन धार, प्रतिपक्ष र सर्वसाधारणको आक्रोश

गायक पशुपति शर्माको युट्युब च्यानलबाट ‘लुटन सके लुट कान्छा’ बोलको गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आए। सत्तारुढ दलको एक समूह गीतको चर्को आलोचनामा उत्रियो भने प्रतिपक्ष...

‘लुट्न सके लुट’ कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरेको हैनः पशुपति शर्मा

गायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा’ बोलको गीत आफूले कुनै पार्टीको समार्थन र कुनैको विरोधका लागि सिर्जना नगरेको दावी गरेका छन्।

पशुपतिको गीतबारे निर्णय गर्न राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको बैठक बस्दै

पशुपति शर्माको विवादित गीतको विषयमा छलफल गर्न ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ को बैठक बस्ने भएको छ।

युट्युबबाट हटाइएको पशुपतिको ‘लुट्न सके लुट’ माइतीघरमा बजाइने

सत्तापक्षको दबाबका कारण हटाइएको गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत माइतीघरमा सामूहिक रुपमा बजाइने भएको छ।

अमिताभले काश्मिर आक्रमणका पीडित सेना परिवारलाई आर्थिक सहयोग गर्ने

काश्मिर आक्रमणमा मारिएका ४० भारतीय सेनाका परिवारलाई बलिउड स्टार अमिताभ बच्चनले जनही पाँच–पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्।

‘लुट्न सके लुट‍‍‍..’ गीत हटाउँदै पशुपतिले भनेः भ्रष्टाचारविरुद्ध बोल्न पाउनु नैसर्गिक अधिकार

गायक पशुपति शर्माले भ्रष्टाचार, घुसखोरीविरुद्ध आवाज उठाउन पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन्।

जब निरुताले अनमोललाई छाडेर भुवनलाई रोजिन् (भिडियो)

एक फुटबलरको संघर्ष कथामा आधारित रहेर निर्माण भएको चलचित्र ‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक भएको छ।

पशुपति शर्माको ‘लुट्न सके लुट, अरु देशमा पाईंदैन नेपालमै हो छुट’ (भिडियो)

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ सार्वजनिक गरेका छन्।

गायक अमन अलीको ‘क्यारनु नि हौ’ सार्वजनिक (भिडियो सहित)

सुमधुर आवाजका धनी गायक अमन अलीको नयाँ गीतको म्युजिक भिडियो ‘क्यारनु नि हौ’ सार्वजनिक भएको छ।

स्वस्तिमा खड्कालाई प्रश्नः श्रीमान् निश्चल बस्नेतको सबैभन्दा मनपर्ने कुरा के हो ?

उहाँ निकै लभिङ, कियरिङ गर्ने खालको हुनुहन्छ। सबैलाई समान व्यवहार गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। यो कुरा मलाई विशेष लाग्छ। त्यसो त उहाँका हरेक कुराहरु मलाई मन पर्छ।

‘गल्ली ब्वाई’ हेरेपछि प्रशंसकले भनेः बलिउडमा अब रणवीर युगको सुरुवात भयो

पछिल्लो समय बलिउडमा राज गरिरहेका खानलाई टक्कर दिन रणवीर सिंह उपस्थित भएका छन्।

कला साहित्य उत्सवको चौथो संस्करण फागुन १८ देखि

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ हुने भएको छ।

नेपालमा दोस्रो दक्षिण एशिया साहित्य सम्मेलन गर्न चीन सहमत

चिनियाँ सांस्कृतिक विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीबीच भेटघाट भएको छ।

चिनियाँ सांस्कृतिक टोली र प्रज्ञाका पदाधिकारीबीच छलफल

चिनियाँ सांस्कृतिक विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीबीच भेटघाट भएको छ। नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक निकटता बढाउनका लागि सो भेटवार्ता भएको हो।

प्रणय दिवसकै दिन लगनगाँठोमा कसिए वर्षा र संजोग

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिएका छन्।

आइजिपी शैलेन्द्रले लेखेको गीत प्रचण्डकी नातिनी स्मीताले गुनगुनाइन्

‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीती भिडियो सार्वजनिक भएको छ ।

वाग्लेको कोरियाना कफी गफ बजारमा

लेखक एवं पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा पुगेको छ।

विमानस्थलमा श्रमिकमाथि गरिने दुर्व्यबहारप्रति रेखा थापाले गराइन् मन्त्री विष्टको ध्यानाकर्षण

नायिका रेखा थापाले विदेशबाट फर्कने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्झट दिने गरिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकाे ध्यानाकर्षण गराएकी छन्।

आँखा झिम्काएर हिट हुने नायिकालाई चुम्बनको दृश्यले तनाब

प्रिया प्रकाश वारियर आफ्नो पहिलो फिल्म ‘उरु उदार लव’को एक गीतबाटै हिट भइन्।

रक्तिमको राष्ट्रिय सम्मेलन स्थगित

रक्तिम साँस्कृतिक अभियानको फागुन १, २ र ३ गते हुने भनिएको चौथो राष्ट्रिय सम्मेलन स्थगित भएको छ।

टीका टालोपछि वर्षा र संजोगको एकै स्ट्याटसः हाम्रो प्रेम कथा उत्कृष्ट

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टीकाटालो गरेका छन्। सोमबार दुवै परिवारका सदस्यहरूको उपस्थितिमा उनीहरुले टिकाटालो सम्पन्न भएको हो।

जब अनमोल केसी नेपालगञ्ज पुगे...

फागुन १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘क्याप्टेन’को प्रचार प्रसारका क्रममा मुख्य कलाकार अनमोल केसी नेपालगञ्ज पुगेका छन्।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...