प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


कास्मिरमा बम आक्रमणप्रति सलमानले भने- जय हो, दिव्यकाले भनिन्- खुशी छु

भारतीय वायु सेनाका लडाकु विमानहरुले पाकिस्तान अधिनस्थ कास्मिरको बालाकोटमा गरेको आक्रमणप्रति बलिउड नायक सलमान खान र अभिनेत्री दिव्यका त्रिपाठीले पनि स्वागत गरेका छन्।

प्रियंका र आयुष्मान महिनावारी स्वस्छता दूत नियुक्त

खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।

महानायक राजेश हमालद्वारा २ करोडको पुर्ख्याैली जग्गा दान

महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन्।

कास्मिरमा बम आक्रमणः भारतीय कलाकारले गरे स्वागत

भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिरमा गरेको बम आक्रमणको भारतीय कलाकाहरूले स्वागत गरेका छन्।

गुरुङ भाषाको फिल्म ‘मि न्होंर्बे ट’को छायांकन सकियो

सानैदेखि सँगै खेलेको र हुर्केको साथी र एकअर्कामा माया गरेपनि व्यक्त गर्न नसक्दा आएको समस्यालाई समेटेर गुरुङ फिल्म ‘मि न्होंर्बे ट’ अर्थात आँखाभित्रको फूल छायांकन गरिएको छ।

हिट चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने

दर्शकको राम्रो माया पाएको चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ।

‘पिपिरी’ सबै स्वादको मिश्रित रूप होः मीनराज बसन्त

बाग्लुङको बलेवामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आइरहेका युवा आख्यानकार हुन्, मीनराज बसन्त। वैदेशिक रोजगारीमा जानेले भोगेको पीडामाथि लेखिएको उनको पहिलो उपन्यास ‘मुदिर’ चर्चामा रह्यो।

प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन्।

ओस्कार अवार्डः ‘ग्रीन बुक’ उत्कृष्ट चलचित्र घोषित

‘ग्रीन बुक’ चलचित्र ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाउन पाउँदा खुसी छुः अदिती अधिकारी

‘मिस सुपर मोडल २०१९’मा नेपालकी अदिती अधिकारी ‘सेकेण्ड रनरअप’ हुन सफल भइन्।

श्रीदेवीले प्रयोग गरेका सारी लिलाममा

बलिउड अभिनेत्री श्रीदेवीको सारी लिलामीमा राखिएको छ । श्रीदेवीको मृत्यु भएको एक वर्षपछि उनका श्रीमान् बोनी कपुरले उनले लगाएका सारी लिलामी गर्ने भएका हुन्।

झापामा हुने ‘कला साहित्य उत्सव’ को तालिका सार्वजनिक, के-के छन् कार्यक्रम?

झापामा हुने ‘कला साहित्य उत्सव २०७५’ को कार्यक्रम तालिका सार्वजनिक भएको छ।

प्रियंका र जोनले कार पार्किङ स्थलमै चुम्बन गर्दै गरेको तस्बिर बन्यो भाइरल

केही समय अगाडि विवाह बन्धनमा बाँधिएका अमेरिकी गायक निक जोनस र बलिउड अभिनेतृ प्रियंका कार्कीका केही तस्बिर यतिबेला मिडिया र सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।

प्रगतिशील लेखक संघ कास्कीमा मरासिनी

प्रगतिशील लेखक सघ कास्कीको अध्यक्षमा नारायण मरासिनी सर्वसम्मत रुपमा चयन भएका छन्।

रणवीरको ‘गल्ली ब्वाई’ ले कमायो सय करोड

बलिउड अभिनेता रणवीर सिंह लामो समयदेखि मिडियामा छाइरहेका छन्।

फुटबल खेल्दा अनमोल केसी बेहोस!

नायक अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को रिलिज मिति नजिकिँदै जाँदा यसका विविध पाटाहरु खुल्दै गएका छन्।

नेपाली फिल्मको व्यापार दयनीय, मल्टिप्लेक्समा बलिउड फिल्मको कब्जा

मंसिरपछि नेपाली फिल्मको अवस्था दयनीय छ। धेरै फिल्मले लगानीसमेत उठाउन सकेका छैनन्।

चर्चित गायक सोनु निगम निको नभई स्वदेश फर्किए, समस्या जटिल

स्वास्थ्यमा समस्या आएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका भारतीय गायक सोनु निगम डिस्चार्ज भएपछि स्वदेश फर्किएका छन्।

सत्यमोहन जोशीको नाममा पार्क बन्दै, हुलाक टिकट पनि प्रकाशन हुने

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा पार्क र बाटो बन्ने भएको छ।

रहेनन् वरिष्ठ साहित्यकार रेग्मी

वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको निधन भएको छ।

कांग्रेस नेता नरहरिको संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्रा’ आउँदै

कांग्रेस नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्राः बन्दी वृतान्त’ आउने भएको छ।

गायक पशुपतिलाई ५१ हजार सहयोग गर्ने सांसद केसीकाे घाेषणा

सांसद सूर्यबहादुर केसीले गायक पशुपति शर्मालाई ५१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्।

‘लुट्न सके लुट’ भुलचुकले बनाए, जनताले मन नपराएपछि हटाएः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माले आफ्नो गीत ‘लुट्न सके लुट कान्छा...’ जनताले मन नपराएपछि युट्युवबाट हटाएको दाबी गरेका छन्।

‘मिस नेपाल पिस’को सातौँ संस्करण सुरु

स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु भएको छ ।

पाकिस्तानको पक्षमा अक्षय कुमार, उनी विरुद्ध उत्रियो जनसागर, वास्तविकता के हो?

बलिउड स्टार अक्षय कुमारले पाकिस्तानको पक्षमा बोलेको भिडियो यतिबेला भाइरल बनेको छ।

अमिताभ बच्चनको फिल्म ‘झुन्ड’ रिलिज नहुँदै चर्चामा

बलिउड अभिनेता अमिताव बच्चनको नयाँ फिल्म ‘झुन्ड’ आउने भएको छ।

नयाँ ब्वाइफ्रेन्डको खोजीमा कैटरिना

बलिउड अभिनेतृ कैटरिना कैफ लामो समयदेखि कुनै रिलेसनमा छैनन्। अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’पछि उनी कसैसँग डेट गएकी छैनन्।

ओझेलमा रहेका कलाकार पलेँटीमा प्रस्तुत हुन पाउने

लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृंखला’ पुनः सुरु हुने भएको छ।

नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी, नर्भिकमा उपचार हुँदै

म्युजिक भिडियोको सुटिङका लागि नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ।

फिल्म ‘बुलबुल’को पोस्टर च्यात्न प्रहरीको निर्देशन

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’को पोस्टर प्रहरीले च्यात्न निर्देशन दिएको छ।

बलिउडमा फेरि जादू चलाउँदै रणवीर

प्रणय दिवसका दिन रिलिज भएको रणवीर सिंह र आलिया भट्टको फिल्म ‘गल्ली ब्वाय’ले ५ दिनमा ७५ करोड कमाएको छ।

‘मोडल हन्ट नेपाल २०१८’को उपाधि जितेकी अदितिलाई भारतमा दुई उपाधि

भारतमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...