प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


निता ढुंगाना अभिनित भोजपुरी फिल्मको गीत सार्वजनिक (भिडियो)

नेपाली अभिनेत्री निता ढुंगाना अभिनित भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गुरागाईंको ‘खुट्टामा श्रीपेच’ सार्वजनिक

प्रकाश गुरागाईंको कविता संग्रह ‘खुट्टामा श्रीपेच’ सार्वजनिक भएको छ।

सरस्वती र नवीनले ल्याए प्रदेशीको पीडा बोल्ने गीत ‘कानूनको भरमा’ (भिडियो)

गायिका सरस्वती लामिछाने र गायक नवीन विश्वकर्माको स्वरमा प्रदेशीको पीडालाई समेटिएको गीत ‘कानूनको भरमा’ सार्वजनिक भएको छ।

शाहरुखकी छोरी सुहानाको डान्स बन्यो भाइरल (भिडियोसहित)

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन।

यौन दुर्व्यवहारको आरोपपछि माइकल ज्याक्सनको शालिक संग्राहलयबाट हटाइयो

विश्व चर्चित गायक माइकल ज्याक्सनको शालिक वेलायतको नेसनल फुटबल संग्राहलयबाट हटाइएको छ।

सलमानका सीईओमाथि यौन दुर्व्यवहारको अभियोग

सलमान खानद्वारा स्थापित परोपकारी संस्था ‘बिइङ ह्युमन फाउन्डेसन’का प्रमुख कार्यकारी निर्देशक मनिष मन्डना यौन दुर्व्यवहार काण्डमा मुछिएका छन्।

‘सालको पात टपरी हुने’पछि बसन्त थापाको ‘जाम सुस्तै’ सार्वजनिक (भिडियो)

‘सालको पात टपरी हुने’को अपार सफलतापछि युवा गायक, संगीतकार बसन्त थापाको नयाँ गीत ‘जना सुस्तै’ सार्वजनिक भएको छ।

दुबईमा घन्किँदै नेपथ्य

संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिने छ।

जब शरीरमा आगो लगाएर अक्षयकुमार र्‍याम्पमा उत्रे (भिडियो)

बलिउड अभिनेता विभिन्न स्टन्टका कारण चर्चामा आइरहन्छन्। कहिले हेलिकोप्टरबाट हाम फालेर होस् या मोटरसाइकल उडाएर उनी बेलाबेलमा चर्चामा आइरहन्छन्।

प्रदीप खड्का स्टारर ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक (भिडियो)

प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

‘सूर्यवंशी’को फर्स्टलुक सार्वजनिक, हेर्नुहोस् अक्षयकुमारको एक्सन रुप

अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’को का फर्स्टलुक सार्वजनिक भएको छ।

‘हम दिल दे चुके सनम–२’ मा सलमानको जोडी बन्लिन् त ऐश्वर्या?

बलिउडका सुरिस्टार अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय एकसाथ पर्दामा देखिने चर्चाले बलिउड गर्माएको छ।

दयाहाङ, गौरव र मेनुका स्टारर ‘साइँली’को ट्रेलर सार्वजनिक (भिडियो)

रामबाबु गुरुङको निदृेशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक भएको छ।

मीनराज बसन्तको दोस्रो उपन्यास ‘पिपिरी’ सार्वजनिक

उपन्यासकार मीनराज बसन्तको दोस्रो उपन्यास ‘‘पिपिरी’ सार्वजनिक भएको छ।

को होला कंगनाको ब्वाइफ्रेन्ड?

बलिउड अभिनेत्री कंगना रनवतले पुरुषहरुले आक्रामक महिलालाई मन पराउने बताएकी छन्।

मलाइका अरोडा र अर्जुन कपुरले विवाह गर्दै

भारतीय अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका छन्।

हाम्रा भर्जिन कथाहरु कहिलेसम्म एरिक भ्यालीहरुका हातमा पुर्‍याउने?

छाउपडी समाचारमा आए पनि यी घटनाहरु नेपाली फिल्मका विषयबस्तु बन्न भने सकेनन्। वास्तविकताभन्दा पर स्वरैकल्पनामा रमाउने नेपाली सिने उद्योग अहिले पनि यी र यस्ता कथाहरुप्रति बेखवर छ। त्यसैले यहाँका...

प्रगतिशील लेखक संघ पर्वतको अध्यक्षमा मनस्वी

प्रगतिशील लेखक संघ पर्वतको अध्यक्षमा किशोर मनस्वी सर्वसम्मत रुपमा चयन भएका छन्।

१४ वर्षपछि ‘सिजन्स ब्यान्ड’को कमब्याक, ‘भन्छन् नारायण’को भिडियो सार्वजनिक

कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्यान्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ।

चलचित्र विकास बोर्डको अध्यक्षमा सुचित्रा श्रेष्ठको उम्मेदवारी

चलचित्र विकास बोर्डको अध्यक्षमा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छिन्।

‘लभ स्टेसन’ को पोस्टरमा प्रदीप र जसिताको यस्तो लुक्स

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेसन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ।

तमन्ना भट्टसँग डेटमा थिए विराट कोहली?

केही वर्षपहिले भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री तमन्ना भट्टको अफयरको एकदमै चर्चामा थियो।

‘फिर्ता चाहियो’ कथा संग्रह लिएर आउँदै थापा

साहित्यकार राजेन्द्र थापाको नयाँ पुस्तक ‘फिर्ता चाहियो’ आउने भएको छ।

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ।

विष्णु माझी र सन्दिप न्यौपानेको ‘लालुमै’ युट्युबमा हिट

गायिका विष्णु माझी र गायक सन्दिप न्यौपानेको लोक गीती भिडियो ‘लालुमै’ युट्युबमा हिट भएको छ ।

नायिका नीता ढुंगानालाई ७ प्रश्नः घरमा एक्लै हुँदा के गर्न मनपर्छ?

बाल कलाकारका रूपमा १३ वर्ष टेलिफिल्ममा काम गरेकी नायिका नीता ढुंगाना पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त छिन्।

सात पूर्व प्रधानन्यायाधीशको ‘चिरफार’ गरिएको पुस्तक बजारमा

सर्वोच्च अदालतका पूर्वरजिस्टार डा. रामकृष्ण तिमल्सेनाको ‘अदालत भित्र, अदालत बाहिर’ पुस्तक बजारमा आएको छ।

अब भंसालीको फिल्ममा सलमान हिरो, हिरोइन को ?

संजय लिला भंसालीको आगामी फिल्ममा बलिउड स्टार सलमान खान नायक हुने भएका छन् ।

कास्मिरमा बम आक्रमणप्रति सलमानले भने- जय हो, दिव्यकाले भनिन्- खुशी छु

भारतीय वायु सेनाका लडाकु विमानहरुले पाकिस्तान अधिनस्थ कास्मिरको बालाकोटमा गरेको आक्रमणप्रति बलिउड नायक सलमान खान र अभिनेत्री दिव्यका त्रिपाठीले पनि स्वागत गरेका छन्।

प्रियंका र आयुष्मान महिनावारी स्वस्छता दूत नियुक्त

खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।

महानायक राजेश हमालद्वारा २ करोडको पुर्ख्याैली जग्गा दान

महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन्।

कास्मिरमा बम आक्रमणः भारतीय कलाकारले गरे स्वागत

भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिरमा गरेको बम आक्रमणको भारतीय कलाकाहरूले स्वागत गरेका छन्।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...