माझी बस्ती निर्माणका लागि अस्ट्रेलिया र अमेरिकाबाट संकलित रकम हस्तान्तरण

माझी बस्ती निर्माणका लागि अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीहरुले १ लाख ३२ हजार ५ सय रुपैयाँ सहयोग संकलन गरी हस्तान्तरण गरेका छन्।


अनागरिक बनाइनुको पीडा पुस्तकमा

प्रजापति तिमिल्सिनाको पुस्तक ‘अनेरुवा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा अधिवक्ता मीरा ढुंगाना, पत्रकार रवीन्द्र मिश्र, मानव अधिकार आयुक्त प्रकाशचन्द्र वस्तीलगायतले...

अमृत गुरुङसहितका कलाकार डा. केसीको समर्थनमा

नेपथ्यु समहूको साङ्गीतिक प्रस्तुतिका क्रममा हालै अमेरिकाको एटलान्टा पुगेका अमृतले गुरुङ सामाजिक सञ्जाल ट्वीटर मार्फत् डा. केसीको पक्षमा ऐक्यबद्धता जनाएका छन्।

'कहाँ गइन् राधिका ?'

राधिका हमाल तीजसम्बन्धी सबैभन्दा धेरै गीत गाउने गायिकामा पर्छिन् । २०६९ सालमा त उनले एउटै वर्ष ५० भन्दा बढी तीजका गीत गाएकी थिइन्।

संगीत

जसको दृश्य भन्नु नै सुर हो

'तालीको त्यो गडगडाहट मेरो दिल र दिमागमा सधैं बजिरहन्छ।' रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगिता–०७२ मा आधुनिकतर्फको प्रथम पुरस्कार थाप्दाको खुसीको क्षण सम्झँदा गायिका मेनुका पौडेलका आँखामा दृश्य...

आफ्नै भाइले गरे पाकिस्तानी मोडल कंदील बलोचको हत्या

पाकिस्तानी मोडल कंदील बलोचको गोली हानेर हत्या भएको छ। पंजाब प्रहरीको रिपोर्टअनुसार बलोचको उनकै भाइद्वारा मारिएकी हुन्।

दोश्रो मिसेस नेपाल इन्टरटेनमेन्ट हुने

रिबन इन्टरनेशनल प्रालिको आयोजनामा मिसेस नेपाल इन्टरनेशनल २०१६ हुने भएको छ ।

हलीवूड बलिवूड

समलैंगिकतमाथि बनेका दुई राम्रा फिल्म

ब्लु इज द वार्मेस्ट कलर समलिङ्गीहरुको आपसी सम्बन्धको कथा हो भने अलिगढ एक बयोवृद्ध समलिङ्गी प्रोफेसरको समाजसँगको संघर्षको कथा हो।

झण्डै पाँच करोड उठेपछि धुर्मुस–सुन्तली दङ्ग

गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि चार करोड ७५ लाख रुपैयाँ सहयोग संकलन भएको छ। पाँच करोड रुपैयाँको अनुमानित बजेटसहित सुरु भएको अभियानमा भनेजति पैसा जम्मा भएपछि धुर्मुस (सिताराम कट्टेल) र सुन्तली...

लोकप्रिय बन्यो भारतको पहिलो ट्रान्सजेण्डर ब्यान्ड ‘सिक्स प्याक’

भारतको पहिलो ट्रान्सजेण्डर ब्यान्ड ‘सिक्स प्याक’ केन्स ग्र

‘चपली हाइट गर्ल’ बनिन् उपन्यासकार

कृषि र प्रेम कथालाई सँगसँगै बुनेर लेखिएको नायिका बिनिता बरालको पहिलो उपन्यास ‘जुइनो’ सार्वजनिक भयो । पर्यटन बोर्डमा भएको विमोचन कार्यक्रममा नायिका ऋचा शर्माले बिनितालाई उपन्यासको रचना गर्भबारे...

कमल हसन अस्पताल भर्ना, लडेर खुट्टा भाँचियो

भारतीय चर्चित अभिनेता कमल हसन चिप्लेर लडेपछि अस्पताल भर्ना भएका छन्। चेन्नईमा आफ्नै अफिसको सिढीमा चिप्लेर लडेपछि उनको खुट्टा भाँचिएको हो ।

हलीवूड

सामाजिक सञ्जालमा जेनिफर लोपेजको कडा आलोचना

सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी गायिका/नायिका जेनिफर लोपेजको आलोचना भएको छ। उनले ह्यासट्यागमा ‘अल लाइभ्स म्याटर’ लेखेर ट्वीट गरेपछि उनको आलोचना सुरु भएको हो।

संगीत

यलमायामा भारतीय सितारवादक गोस्वामी

भारतीय कलाकार पण्डित रविन्द्र नारायण गोस्वामीले यलमाया केन्द्र, पाटनमा मङ्लबार सितारवादन प्रस्तुत गरे। उनलाई तबलामा नेपाली कलाकार पण्डित होमनाथ उपाध्यायले साथ दिएका थिए ।

संगीत

अलग अभियानमा निभाको कविता र एन्जिलाको गीत

कवि निभा शाह र गायिका एन्जिला सिंह श्रेष्ठले अलग अभियानको असार शृङ्खलामा प्रस्तुति दिएका छन् । कवि निभाले ‘मनसरा’, ‘बशुधा’, ‘पातली डुम्नी’ र ‘सपनाहरु’ शीर्षकका कविता सुनाइन् ।

बलिवूड

भंसालीको पद्मावतीमा फेरि मस्तानी दीपिका

संजयलीला भंसालीको बाजीराव मस्तानीमा मस्तानी बनेर सबैको मन जितेकी दीपिका भंसालीकै अर्को फिल्म पद्मावतीमा पनि छानिएकी छिन् ।

नेपाली फिल्म

गुडलक जोडीको उडान

हत्तपत्त हिरो–हिरोइनको दोस्ती दीर्घकालिन नहुने कलिउडमा नम्रता र आर्यनको जोडी अपवाद मानिन्छ । औपचारिक कार्यक्रममा मात्र होइन क्याफे मिटीङ, घुमघाम जस्ता अनौपचारिक अनुष्ठानमा समेत केमेस्ट्री...

बलिवूड

सनी लियोनले फिल्म नखेल्ने !

बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्।

बलिवूड

अभिनय मेरो पति र गायन मेरो ब्वायफ्रेन्ड

यस वर्षको बहुचर्चित फिल्म उड्ता पञ्जाबले फेरि एकपटक आलिया भट्टको अभिनयलाई उचाइमा पुर्‍याएको छ। फिल्म प्रदर्शनमा आएपछि बिहारी युवतीको भूमिका निभाएकी आलियाको सर्वत्र तारिफ भयो।

कभर गीत गाउनेलाई अवसर

युट्युब मार्फत अरुले गाएका गीतलाई आफ्नो स्वरमा रेकर्ड गरेर सुनाउने-देखाउने सुविधा भएपछि पछिल्लो समय यो थलो नयाँ प्रतिभा जन्माउने माध्यम बनेको छ । कभर गीतकै माध्यमबाट धेरै नयाँ प्रतिभाले आफूलाई...

दीपिकाको छायाँ तस्वीर बन्यो ट्रेन्डिङ

नायिका दीपिका पादुकोणले हलिउड डेब्यु 'ट्रिपल एक्सः रिटर्न अफ् जान्डर केज'को पहिलो छायाँ तस्वीर सामाजिक सञ्जालमा हिट भएको छ ।

संगीत

दुई नम्बर ढाडे बिरालो आयो

अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे...

बलिवूड

कंगनाको 'सिमरन' लुक

'बोल्ड एन्ड ब्युटिफुल' भनिने कंगना रणावतको धेरै चर्चा गरिएको सिनेमा 'सिमरन'मा उनी गुजराती केटीको भूमिकामा देखिने भएकी छिन्।

फेशन

हङकङमा बजार खोज्दै काठमाडौँका डिजाइनर

हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

‘हैरान’मा विश्वकै कान्छा निर्देशक

सौगात विष्ट विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम दर्ज गराउने निर्देशक हुन् । उनको पहिलो सिनेमा ‘लब यु बाबा’ को निर्देशनका लागि औपचारिक काम शुरु गर्दा उनी जम्मा ७ वर्ष ३ सय ४० दिन पुगेका...

बलिवूड

सलमानलाई फापेको इद

ठूला पर्वको समयमा सिनेमा रिलिज गरेर सफल हुने सूत्र नयाँ होइन । यस मामिलामा सलमान खानलाईं ईद खुब फाप्दै आएको छ । भर्खरै रिलिज भएको ‘सुल्तान’ उनको यही सूत्रको नयाँ उदाहरण बनेको छ ।

नेपाली फिल्म

'डायरी लेख्ने बानीले उपन्यासकार बनायो'

सानैदेखि कथा पढ्न मन पर्थ्यो । बहिनीहरुलाई कथा सुनाउनु मेरो सबैभन्दा प्रिय काम थियो । कहिलेकाहीँ सिनेमासम्बन्धी लेख लेखेको थिएँ । कहिलेकाहीँ गीत पनि लेख्छु । तर आख्यान लेखेको थिइनँ ।

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।