भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मि

पूर्व मिस नेपाल अश्मि श्रेष्ठले आफू भारतीय गायक सनम पुरीसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन्।


दीपिका र रणवीर अब एउटै पर्दामा

दीपिका पादुकोण र रणवीर सिंहलाई एउटै पर्दामा हेर्न उनीहरुका फ्यानको धोको अब पुरा हुने भएको छ।

‘योगमाया’ अब नाटकमा, मिथिला शर्माको मुख्य भूमिका

२०७४ सालको मदन पुरस्कार विजेता उपन्यास ‘योगमाया’को अब नाटक मञ्चन हुने भएको छ।

राष्ट्रिय ललितकला प्रर्दशनी सुरु, २० दिनसम्म चल्ने

काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ।

हिमाल पहाड संवादको ‘नासै छ्याँबा’ म्यूजिक भिडियोमा

‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’।

लघु चलचित्र प्रतियोगितामा कृष्णकुमारको ‘अप्पन’ प्रथम

प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘लघु चलचित्र प्रतियोगिता–२०७५’ का उत्कृष्ट लघु चलचित्र तथा ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कृत गरेका छन्।

पहिलो दिनमै ‘महर्षि’ले ५० करोड कमाएपछि महेशबाबुले दिए यस्तो प्रतिक्रिया

साउथ इन्डियन फिल्मका सुपरस्टार महेशबाबुको फिल्म ‘महर्षि’ले प्रदर्शनको पहिलो दिनमै अर्ध शतक पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

‘जोशीलो छ नेपाली’ लिएर आए स्वपनील (भिडियो)

नेपालको सुमधूर संगीतकार, गायक र रचनाकार स्वपनील शर्मा आफ्नो नयाँ गीत ‘जोशीलो छ नेपाली’ लिएर आएका छन्।

मापसे गर्ने साथीभाइको ड्राइभर बनेको छुः कालीप्रसाद बाँस्कोटा

चर्चित गायक एवं संगीतकार कालीप्रसाद बाँस्कोटा २ वर्षदेसिख कियाको पिकान्टो कार चढिरहेका छन्। नेपालखबरको सहप्रकाशन अटोस्पीड म्यागेजिनको ‘मेरो कार’ स्तम्भमा कालीप्रसाद बाँस्कोटासँग कार संवादः

गीत चोरेको आरोपमा म्युजिक नेपालमा डाइरेक्टर पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गितको प्रतिलिपी अधिकार बिपरितको कसुरमा म्युजिक नेपालका निर्देशक उत्तम थापालाई पक्राउ गरेको छ।

करिश्मा मानन्धरको घरमा चट्याङ परेपछि रुख भाँच्चियो (भिडियो)

नायिका करिश्मा मानन्धरको घर अगाडि चट्याङ परेको छ।

‘यौन हड्ताल’मा उत्रिन हलिउड अभिनेत्रीको आह्वान

हलिउड अभिनेत्री तथा मिटु अभियान्ता अलिसा मिलानोले जर्जिया राज्य (अमेरिका) को गर्भपतनसम्बन्धी नयाँ कानुनविरुद्ध ‘यौन हड्ताल’मा उत्रिन महिलाहरुलाई आह्वान गरेकी छिन्।

बलिउडका सुन्दरी आमाहरु (फोटोफिचर)

बलिउडका स्टार अभिनेत्री करिना कपुर, माधुरी दीक्षित, सुस्मीता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु आफ्नो सुन्दरता र प्रस्तुतिका कारण चर्चामा छन्।

गौरव र निशा शिक्षक–शिक्षिका, अभय बने पियन (भिडियो)

चलचित्र ‘कुम्भ करण’को अफिसियल ट्रेलर सार्वजनिक भएकको छ।

लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन

लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ।

गंङ्गादेवी सम्मानबाट साहित्यकार पद्मावती सिंह सम्मानित

गंङ्गादेवी चौधरी स्मृति सम्मानबाट साहित्यकार पद्मावती सिंह सम्मानित भएकी छन्।

सविन श्रेष्ठ स्टारर ‘काउसो’को ट्रेलर सार्वजनिक, हेरौँ कमेडी र एक्सन (भिडियो)

सविन श्रेष्ठ स्टारर फिल्म ‘काउसो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

ज्योतिष महिलामाथि यौन शोषण र ब्ल्याकमेल गर्ने भारतीय अभिनेता हिरासतमा

भारतीय टेलिसिरियलका अभिनेता करण ओवराय १४ दिनका लागि न्यायिक हिरासतमा पुगेका छन्।

पशुपति शर्माले गाए रङ्गशालाको गीत (भिडियो)

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ।

आकासको तस्बिर हेरेर चित्त बुझाउँदै पूजा (भिडियो)

लोकप्रिय जोडी पूजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको ‘तस्बिरमै हो कि मैले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अष्ट्रेलियन बैंकको जागिर छोडेर आएकी अनुष्काले जितिन् मिस नेपालको ताज

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्।

‘जीवन जिउने काइदा’ सिकाउने प्रसाईंको ‘वरिपरि नै सर्वोपरि’ आउँदै

केही वर्षयता आफ्ना पुस्तकहरु मार्फत् ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन्।

‘पसिना’ का कलाकार सम्मानित

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले कलाकारहरुलाई सम्मान गरेको छ।

रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागीकाे भीड

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार ललितपुरको गाबहाल पुर्‍याइएको छ।

एउटा यस्तो ड्रेस जसले किम कार्दसियनलाई ४ घण्टा उभिन बाध्य बनायो (फोटोफिचर)

विश्वकै चर्चित फेसन इभेन्ट मेट गाला अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ।

शाहरुख खानको फिल्ममा बबी देओलको मुख्य भूमिका

रेड चिलीज इन्टरटेन्मेन्टको निर्माणमा फिल्म ‘क्लास अफ ८३’ बन्ने भएको छ।

अमर न्यौपानेको बहुप्रतिक्षित कृति ‘गुलाबी उमेर’ आउँदै

साहित्यकार अमर न्यौपानेको बहुप्रतिक्षित पुस्तक ‘गुलाबी उमेर’ को कभर सार्वजनिक भएको छ।

अमेरिकी मेटगाला फेसन इभेन्टमा प्रियंका र दीपिकाको धमाका

विश्वकै सबैभन्दा ठूलो फेसन इभेन्टको रुपमा मेटगाला फेसन कार्यक्रमलाई लिइन्छ। न्यु योर्कमा वर्षेनी यस इभेन्टको आयोजना हुन्छ।

सलमानले कैटरिनालाई दिए यस्तो कार उपहार!

बलिउडकी स्टार अभिनृत्री कैटरिना कैफलाई आफ्नो नयाँ कारप्रति अत्याधिक प्रेम रहेको छ। त्यसैकारण उनले सो कार सामाजिक सञ्जालका माध्यमबाट आफ्ना प्रशंसक र शुभचिन्तकहरुलाई देखाएकी छन्।

एभेन्जर्स इन्डगेमको कमाई ऐतिहासिक, सर्वाधिक व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा उक्लियो

गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ।

प्रकाश सपुतको ‘लुरुरु’ लाई पहिलो दिनमै एक लाख भ्यूज (भिडियो)

लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ।

‘भूईंफूल’को शुभमुर्हूत

भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा फिल्म ‘भूईंफूल’ निर्माण हुने भएको छ।

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।