प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


‘चपली हाइट गर्ल’ बनिन् उपन्यासकार

कृषि र प्रेम कथालाई सँगसँगै बुनेर लेखिएको नायिका बिनिता बरालको पहिलो उपन्यास ‘जुइनो’ सार्वजनिक भयो । पर्यटन बोर्डमा भएको विमोचन कार्यक्रममा नायिका ऋचा शर्माले बिनितालाई उपन्यासको रचना गर्भबारे...

कमल हसन अस्पताल भर्ना, लडेर खुट्टा भाँचियो

भारतीय चर्चित अभिनेता कमल हसन चिप्लेर लडेपछि अस्पताल भर्ना भएका छन्। चेन्नईमा आफ्नै अफिसको सिढीमा चिप्लेर लडेपछि उनको खुट्टा भाँचिएको हो ।

हलीवूड

सामाजिक सञ्जालमा जेनिफर लोपेजको कडा आलोचना

सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी गायिका/नायिका जेनिफर लोपेजको आलोचना भएको छ। उनले ह्यासट्यागमा ‘अल लाइभ्स म्याटर’ लेखेर ट्वीट गरेपछि उनको आलोचना सुरु भएको हो।

संगीत

यलमायामा भारतीय सितारवादक गोस्वामी

भारतीय कलाकार पण्डित रविन्द्र नारायण गोस्वामीले यलमाया केन्द्र, पाटनमा मङ्लबार सितारवादन प्रस्तुत गरे। उनलाई तबलामा नेपाली कलाकार पण्डित होमनाथ उपाध्यायले साथ दिएका थिए ।

संगीत

अलग अभियानमा निभाको कविता र एन्जिलाको गीत

कवि निभा शाह र गायिका एन्जिला सिंह श्रेष्ठले अलग अभियानको असार शृङ्खलामा प्रस्तुति दिएका छन् । कवि निभाले ‘मनसरा’, ‘बशुधा’, ‘पातली डुम्नी’ र ‘सपनाहरु’ शीर्षकका कविता सुनाइन् ।

बलिवूड

भंसालीको पद्मावतीमा फेरि मस्तानी दीपिका

संजयलीला भंसालीको बाजीराव मस्तानीमा मस्तानी बनेर सबैको मन जितेकी दीपिका भंसालीकै अर्को फिल्म पद्मावतीमा पनि छानिएकी छिन् ।

नेपाली फिल्म

गुडलक जोडीको उडान

हत्तपत्त हिरो–हिरोइनको दोस्ती दीर्घकालिन नहुने कलिउडमा नम्रता र आर्यनको जोडी अपवाद मानिन्छ । औपचारिक कार्यक्रममा मात्र होइन क्याफे मिटीङ, घुमघाम जस्ता अनौपचारिक अनुष्ठानमा समेत केमेस्ट्री...

बलिवूड

सनी लियोनले फिल्म नखेल्ने !

बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्।

बलिवूड

अभिनय मेरो पति र गायन मेरो ब्वायफ्रेन्ड

यस वर्षको बहुचर्चित फिल्म उड्ता पञ्जाबले फेरि एकपटक आलिया भट्टको अभिनयलाई उचाइमा पुर्‍याएको छ। फिल्म प्रदर्शनमा आएपछि बिहारी युवतीको भूमिका निभाएकी आलियाको सर्वत्र तारिफ भयो।

कभर गीत गाउनेलाई अवसर

युट्युब मार्फत अरुले गाएका गीतलाई आफ्नो स्वरमा रेकर्ड गरेर सुनाउने-देखाउने सुविधा भएपछि पछिल्लो समय यो थलो नयाँ प्रतिभा जन्माउने माध्यम बनेको छ । कभर गीतकै माध्यमबाट धेरै नयाँ प्रतिभाले आफूलाई...

दीपिकाको छायाँ तस्वीर बन्यो ट्रेन्डिङ

नायिका दीपिका पादुकोणले हलिउड डेब्यु 'ट्रिपल एक्सः रिटर्न अफ् जान्डर केज'को पहिलो छायाँ तस्वीर सामाजिक सञ्जालमा हिट भएको छ ।

संगीत

दुई नम्बर ढाडे बिरालो आयो

अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे...

बलिवूड

कंगनाको 'सिमरन' लुक

'बोल्ड एन्ड ब्युटिफुल' भनिने कंगना रणावतको धेरै चर्चा गरिएको सिनेमा 'सिमरन'मा उनी गुजराती केटीको भूमिकामा देखिने भएकी छिन्।

फेशन

हङकङमा बजार खोज्दै काठमाडौँका डिजाइनर

हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

‘हैरान’मा विश्वकै कान्छा निर्देशक

सौगात विष्ट विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम दर्ज गराउने निर्देशक हुन् । उनको पहिलो सिनेमा ‘लब यु बाबा’ को निर्देशनका लागि औपचारिक काम शुरु गर्दा उनी जम्मा ७ वर्ष ३ सय ४० दिन पुगेका...

बलिवूड

सलमानलाई फापेको इद

ठूला पर्वको समयमा सिनेमा रिलिज गरेर सफल हुने सूत्र नयाँ होइन । यस मामिलामा सलमान खानलाईं ईद खुब फाप्दै आएको छ । भर्खरै रिलिज भएको ‘सुल्तान’ उनको यही सूत्रको नयाँ उदाहरण बनेको छ ।

नेपाली फिल्म

'डायरी लेख्ने बानीले उपन्यासकार बनायो'

सानैदेखि कथा पढ्न मन पर्थ्यो । बहिनीहरुलाई कथा सुनाउनु मेरो सबैभन्दा प्रिय काम थियो । कहिलेकाहीँ सिनेमासम्बन्धी लेख लेखेको थिएँ । कहिलेकाहीँ गीत पनि लेख्छु । तर आख्यान लेखेको थिइनँ ।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...