प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


विदेशिनेको पीडा बोल्ने गीत ‘एयरपोर्ट जाने गेट’ सार्वजनिक (भिडियो)

काम र मामको खोजीमा देश छाडेर प्रदेशिन बाध्य नेपालीहरुको पीडा बोकेको नयाँ गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक भएको छ।

शान्तिलाई ‘मिसेस व्युटी क्विन’को ताज

सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्युटी...

सरोज अर्यालको ‘दिव्याञ्जली’ सार्वजनिक

सरोज अर्यालको उपन्यास ‘दिव्याञ्जली’ सार्वजनिक भएको छ।

‘माया लुकीलुकी’को प्रबर्द्धनका लागि नृत्य प्रतियोगिता

गायिका टिका प्रसाईले आफ्नो चर्चित गीत ‘माया लुकीलुकी’को प्रबर्द्धनका लागि आयोजना गरेको ‘कभर डान्स भिडियो प्रतियोगिता’मा झापाको एजे क्रिउ उत्कृष्ट भएको छ।

उर्गेनको ‘फूलको माला’मा कुबेर र ज्योतिको रोमान्स (भिडियो)

गायक उर्गेन लामाको स्वर रहेमा ‘फूलको माला’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

महादेव त्रिपाठीको ‘जोकर’को ट्रेलर सार्वजनिक (भिडियो)

कमेडी जनारामा रहेको चलचित्र ‘जोकर जादुगर–२’ को ट्रेलर सार्वजनिक भएको छ।

दीप श्रेष्ठको स्वरमा ‘बरु दुःख देउ’ सार्वजनिक (भिडियोसहित)

गायक दीप श्रेष्ठको आवाजमा सजिएको बरु दुःख देउ’ गीतको भिडियो सार्वजनिक भएको छ।

निर्देशक पाण्डेमाथि नायिका दीपशिखाले लगाइन् यस्तो आरोप

फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’प्रेमलीला’की नायिका दीपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेमाथि गम्भीर आरोप लगाएकी छन्।

सोभित बस्नेतको निर्देशनमा ‘बद्री बहादुर’को छायाँकन सुरु

चलचित्र ‘बद्री बहादुर’को छायाँकन आरम्भ भएको छ।

सन्नी लियोनलाई लाग्यो यस्तो गम्भीर आरोप

बलिउड अभिनेत्री सन्नी लियोनमाथि एउटा गम्भीर आरोप लागेको छ।

‘युवाका हेराइमा शंकर लामिछाने’

शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको जन्मजयन्ती मनाइएको छ।

प्रध्यापक-साहित्यकार मोहनराज शर्माको निधन

वरिष्ठ साहित्यकार तथा प्राध्यापक मोहनराज शर्माको बिहीबार निधन भएको छ।

अन्जु पन्तको ‘हाँसी हाँसी बाँच प्रिय’ गीतको भिडियो बजारमा

आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘हाँसी हाँसी बाँच प्रिय’ गीतको भिडियो बजारमा आएको छ।

अक्षय कुमार र करिनाको टेन इयर्स च्यालेन्ज!

अभिनेता अक्षय कुमारले बुधबार अभिनेत्री करिना कपुरसँगको एक तस्बिर सार्वजनिक गरे।

सम्राज्ञीको इन्स्टाग्राम अकाउन्ट ह्याक

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सामाजिक सञ्जाल इन्स्टाग्राम ह्याक भएको छ। तीन लाख ९७ हजार फलोअर्स रहेको उनको इन्स्टाग्राम मंगलबारदेखि ह्याक भएको हो।

प्रचारका लागि ‘समर लभ’ र ‘गोपी’को टोली पोखरामा

नेपाली फिल्मको बजार खासै ठूलो छैन। ठूला बजेटको भारतीय फिल्मसँगको प्रतिस्पर्धाले मल्टिफ्लेक्समा कमै मात्र नेपाली फिल्मले अड्न पाउँछन्।

नेपाल आइडलका प्रतिष्पर्धी सुरज थापाले ल्याए ‘आएन परदेशी’ (भिडियो)

नेपाल आइडलको टप–६ बाट बाहिरीएका गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ।

धराबासी, थापा र राई पुरस्कृत हुने

जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले यस वर्षको विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कार साहित्यकार कृष्ण धराबासीलाई प्रदान गर्ने भएको छ।

ओस्कारमा ‘ब्ल्याक प्यान्थर’ले रच्यो इतिहास, यस्तो छ मनोनयन सूची

चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ। मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जलसको डल्बी थिएटरमा ओस्कार मनोनयन सार्वजनिक गरिएको हो।

राष्ट्रिय सभागृहमा तारादेवीका गीत गाइने

राष्ट्रिय सभागृहमा बुधबार ‘सम्झनामा तारादेवी’ कार्यक्रम आयोजना गरिने भएको छ।

प्रियंका र आयुष्मान समाजसेवातर्फ, खोले आयंका फाउण्डेशन

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि आयंका फाउण्डेशन घोषणा गरेका छन्।

‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक (भिडियो)

हेमराज बिसी निर्देशित नयाँ फिल्म ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका गरी निर्माण पक्षले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

उरीले रच्यो बलिउडमा नयाँ इतिहास

बिक्की कौशल अभिनित फिल्म ‘उरीः सर्जिकल स्ट्राइक’ले बलिउडमा नयाँ रेकर्ड राखेको छ।

झरानाकी छोरी सुहानीसँग अमेरिकामा अनमोलको रोमान्स

नायक अनमोल केसी यतिबेला अमेरिकामा छन्। फिल्म ‘ए मेरो हजुर ३’ को छायांकनका लागि अमेरिका पुगेका अनमोलका केही तस्बिर सार्वजनिक भएका छन्।

भोपालमा भाजपाको किल्ला भत्काउन आउलिन् त करिना?

बलिउड अभिनेत्री करिना कपुर केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा चर्चामा छिन।

साहित्यकार विरही र थेबा पुरस्कृत

साहित्यकार रेशम विरही र कवि मुक्तान थेबा चितवनमा पुरस्कृत भएका छन्।

फिल्म गोपीको टोली चितवनको गाई फार्ममा

फिल्म गोपीको टोलीले चितवनस्थित ढकाल पशुपालन फार्मका सञ्चालक गोपी ढकालसँग भेटघाट गरेको छ।

चलचित्र ‘रातो गलबन्दी’को घोषणा, केकी र कोशिस मुख्य भूमिकामा

मनिष थापाको निर्देशनमा चलचित्र ‘रातो गलबन्दी’ बन्ने भएको छ।

सारा अली खान र अमृता सिंह किन पुगे प्रहरीको शरणमा?

बलिउड अभिनेत्री सारा अली खान र उनकी आमा अमृता सिंह एक निवेदन लिएर प्रहरी चौकीमा पुगेका छन्।

‘साताको साहित्य पुरस्कार’ कवि प्यासीलाई (उत्कृष्ट कवितासहित)

‘साताको साहित्य पुरस्कार २०१८’ कवि नवीन प्यासीले पाउने भएका छन्।

मिसेस व्यूटी क्वीनका प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

सिजन मिडिया प्रा.लि.द्वारा आयोजित विवाहीत महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन २’ मा सहभागी २३ जना प्रतियोगीहरुले आआफ्नो आन्तरिक प्रतिभा प्रर्दशन गरेका छन्।

मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भीमफेदी गाइज (भिडियो)

भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...