प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


दाङमा हुनेभयो साहित्यिक पत्रकारिता राष्ट्रिय भेला

यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ ।

आलियासँगको ‘ब्रेकअप’ पछि कोसँग सम्बन्धमा छन् सिद्धार्थ?

सिद्धार्थ मल्होत्राले आफ्नो सम्बन्धबारे नयाँ खुलासा गरेका छन्।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकितालाई सरकारले कारबाही गर्न लागेकै हो?

‘बैठकमा मन्त्रीज्यू अलि कडा रुपमा प्रस्तुत भएको कुरा सत्य हो। तर, निकिताजीलाई कारबाही गर्ने विषयमा भने कुनै प्रक्रिया अगाडि बढेको छैन।’

आलियासँगको ब्रेकअप पछि कोसँग सम्बन्धमा छन् सिद्धार्थ?

बलिउडको सबैभन्दा ‘क्यूट कपल’को कुरा गर्ने हो भने बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको नाम आउँछ ।

कथा प्रतियोगिता घोषणा, विजेतालाई १ लाख पुरस्कार

नेपालमा एक लाख पुरस्कार सहित कथा प्रतियोगिताको घोषणा भएको छ। सोमबार राजधानीमा बाह्रखरी बुक्सले कथा लेखन प्रतियोगिता घोषणा गरेको हो।

‘प्रेममा रोमान्स हुन्छ तर रोमान्समा प्रेम नहुन सक्छ’

प्रेम असीमित छ। रोमान्स सीमित छ। प्रेम लेखेर कहिल्यै सकिँदैन। रोमान्सले प्रेममा मिठास थपिदिन्छ। तर, रोमान्सका लागि गरिएको प्रेम स्वार्थपूर्ण हुन्छ।

जुना विश्वकर्माको आवाजमा ‘खेतको फाटैमा’ (भिडियो)

पर्वतको जलजलाकी गयीका जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत ‘खेतको फाटैमा’ गीतको भिडियो बजारमा आएको छ।

कंगनाको फिल्म मणिकर्णिकाले ८ दिनमा कति कमायो?

कंगना रनावटको फिल्म ‘मणिकर्णिका: द स्क्रीन अफ झाँसी’ले विभिन्न विवादका बीच ५० करोडभन्दा धेरै कमाई गरेको छ।

यौन दुर्व्यवहारको आरोपमा सलमानलाई खोज्दै प्रहरी

एक बलिउड कोरियोग्राफरले डान्सर सलमान युशुफ खानले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन्।

‘क्याप्टेन’ले बनाइदियो अनमोल र प्रदीपलाई दाजुभाइ

अनमोल केसी स्टारर चलचित्र क्याप्टेनको् ट्रेलरमाथि अर्का अभिनेता प्रदीप खड्काले प्रतिक्रिया व्यक्त गरेका छन्।

डा.लौकालको जीवनमा आधारित उपन्यास ‘लुना’ लाेकार्पण

डा.तुम्ला लौकालको जीवनमा आधारित पुस्तक ‘लुना’ को लोकार्पण भएको छ।

गायिका श्रेया राईको स्वरमा ‘एक्ले बर’ (भिडियो)

भ्वाइस अफ नेपालकी कान्छि पुर्वेली चेली श्रेया राईको आवाजमा सजिएको ‘एक्ले बर’ गीतको भिडियो बजारमा आएको छ।

किशन र रेश्माको ‘कुम जोडी नाचौँ लाग्यो’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गीत ‘कुम जोडी नाचौँ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

फुटबल खेलसँग आधारित चलचित्र 'क्याप्टेन'काे ट्रेलर सार्वजनिक (भिडियो)

नायक अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ।

नारायण वाग्लेको पुस्तक ‘कोरियाना’को विधा छुट्याउने जिम्मा पाठकलाई

पत्रकार नारायण वाग्लेको कृति तेस्रो कृति छिट्टै सार्वजनिक हुने भएको छ।

कालो हिरण प्रकरणमा अभिनेता सैफ अलि खान फस्न सक्ने

बलिउड अभिनेता सैफ अलि खान, सोनाली बेन्द्रे, नीलम, तब्बु र दुष्यन्त सिंहलाई २० वर्षअघिको कालो हिरण शिकार प्रकरणले फेरि अफट्यारोमा पार्ने देखिएको छ।

गायक सुदन गैरेको ‘सानी’ सार्वजनिक (भिडियो)

गायक सुदन गैरे आफ्नो नयाँ गीत ‘सानी’ लिएर दर्शक श्रोता माझ आएका छ्न।

ओशोकी शिष्या शीलाको भूमिका प्रियंकाले निभाउने

‘देशी गर्ल’ को उपमा पाएकी प्रियङ्का चोपडा अब चर्चित र विवादास्पद धर्मगुरु ओशोकी कुनै समयकी निजी सचिव माँ आनन्द शीलाको भूमिका निभाउने भएकी छन्।

हिमाल चढ्ने केटीको अमेरिकाको गथम हँसाउने कमेडी यात्रा

‘मेरो पारिवारिक माहोल अत्यन्तै फन्नी टाइपको थियो। साथीको सर्कल पनि त्यस्तै हुँदै गयो। त्यसैले जिन्दगीमा म धेरै हाँसे। यतिसम्म कि कुकुर देख्दासमेत किन यसको पुच्छर बटारिएको होला भन्दै हाँसियो।’

कालिप्रसादको ‘इन्स्टाको फोटो’ फ्रेन्च गीतबाट चोरेको आरोप (दुबै गीतको भिडियोसहित)

संगीतकार कालिप्रसाद बाँस्कोटाको पछिल्लो गीत ‘इन्स्टाको फोटो’ बोलको गीत विवादमा परेको छ। यो गीत फ्रेन्च गीतबाट प्रभावित भएको पाइएपछि विवादमा परेको हो।

कृषि मन्त्रीले गरे ‘गोपी’को प्रशंसा, सहयोग गर्ने आश्वासन

कृषिमन्त्री चक्रपाणी खनालले फिल्म ‘गोपी’ प्रेरणादायी कथामा बनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन्।

जनकपुरमा अन्तर्राष्ट्रिय कला, साहित्य एवं नाट्य महोत्सव हुने

जनकपुरमा अन्तर्राष्ट्रिय साहित्य–कला एवं नाट्य महोत्सव २०७५ हुने भएको छ।

नाजिर र शिल्पाको ‘मायाको संसार’ सार्वजनिक (भिडियो)

चलचित्र ‘कागजपत्र’को माया संसार बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘सभर लभ’ सिनेमाले उपन्यास ७५ प्रतिशत उतारे पनि सन्तुष्ट हुन्छुः सुबिन भट्टराई

सुबिन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’ मा आधारित सिनेमा प्रदर्शनको तयारीमा छ।

विराटनगरमा आज ‘आइटम डान्स’ गर्दै बलिउड नायिका राखी

बलिउड नायिका राखी सावन्तले बुधबार विराटनगरमा नृत्य प्रस्तुत गर्दैछिन्।

प्राध्यापक पोखरेल र पत्रकार नेपाललाई पुरस्कार

पुरस्कार प्रतिष्ठानले २०७५ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार साहित्यकार प्रा. डा. माधवप्रसाद पोखरेललाई प्रदान गर्ने भएको छ।

‘ब्ल्याक प्यान्थर’ले जित्यो एसएजी अवार्ड, ओस्कारमा सशक्त बन्दै

सुपरहिरो चलचित्र ब्ल्याक प्यान्थरले यसवर्षको हलिउड्स स्क्रिन एक्टर्स गिल्ड ‘एएसजी’ अवार्ड हात पारेको छ।

‘बेस्ट मोडल अफ द इयर’को छनौट प्रतियोगिता सुरु

नेपाल फेसन सिटी आयोजक रहेको सौदर्य प्रतियोगिता ‘बेस्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ।

सम्पदा र स्मृति मिस एन्ड मिसेज ब्युटिफुल (फोटो फिचर)

सम्पदा अमगाई र स्मृति पोख्रेलले मिस एण्ड मिसेज ब्युटिफुलको उपाधि चुमेका छन्।

राम र सीताको दोहोरी ‘कलियुगका केटाकेटी’ (भिडियो)

गायक रामकुमार कार्की र गायिका सीता थापाको स्वरमा ‘कलियुगका केटाकेटी’बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

विदेशिनेको पीडा बोल्ने गीत ‘एयरपोर्ट जाने गेट’ सार्वजनिक (भिडियो)

काम र मामको खोजीमा देश छाडेर प्रदेशिन बाध्य नेपालीहरुको पीडा बोकेको नयाँ गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक भएको छ।

शान्तिलाई ‘मिसेस व्युटी क्विन’को ताज

सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्युटी...

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...