प्रियंका चोपडा

विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।


टीका टालोपछि वर्षा र संजोगको एकै स्ट्याटसः हाम्रो प्रेम कथा उत्कृष्ट

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टीकाटालो गरेका छन्। सोमबार दुवै परिवारका सदस्यहरूको उपस्थितिमा उनीहरुले टिकाटालो सम्पन्न भएको हो।

जब अनमोल केसी नेपालगञ्ज पुगे...

फागुन १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘क्याप्टेन’को प्रचार प्रसारका क्रममा मुख्य कलाकार अनमोल केसी नेपालगञ्ज पुगेका छन्।

छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा बेलायतमा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ।

व्यक्तिगत कुरालाई मिडियामा नलैजान कंगनालाई अलियाको आग्रह

फिल्म ‘मणिकर्णिका’माथि कुनै प्रतिक्रिया निदिएको भन्दै कंगना रनवतले आमिर खान, आलिया भट्ट र टिंकल खन्नामाथि मतलबी भएको आरोप लगाइन्।

एमिनेमलाई पछिपार्दै ड्रेकको ‘गड्स प्लान’ र्‍यापले पायो ग्र्यामी अवार्ड

अमेरिकी विश्व चर्चित र्‍यापर एमिनेमलाई पछिपार्दै क्यानेडेली र्‍याप गायक अब्रे ड्रेक ग्राहमले ग्रयामी अवार्ड प्राप्त गरेका छन्।

पुस्तक चर्चा गरी पुस्तक दिवस तथा वसन्त पञ्चमी मनाइयो

‘पठन संस्कृतिको विकास गरौं’ भन्ने आह्वानका साथ पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ।

बलिउडका चर्चित खलनायकको गुमनाम मृत्यु, दुई दिनपछि भेटियो शव

बलिउडका खलनायक महेश आनन्दको अँधेरीस्थिति आफ्नै घरमा मृत्यु भएको छ। शनिबार बिहान मृत अवस्थामा भेटिएका उनको दुई दिन पहिले नै मृत्यु भएको प्रहरीको अनुमान छ।

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–३’को टिजर सार्वजनिक (भिडियो)

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर–३’को टिजर सार्वजनिक गरिएको छ।

भ्यालेन्टाइनको अवसर पारेर शिवले ल्याए ‘तिमी नै मेरो सास’ (भिडियो)

गायिक शिव परियारले प्रणयदिवसको अवसर पारेर नयाँ गीत ‘तिमी नै मेरो सास हौ’ को भिडियो सार्वजनिक गरेका छन्।

विशेष रक्तिम सांस्कृतिक कार्यक्रममा शर्माको प्रस्तुती

रक्तिम सांस्कृतिक अभियान काठमाडौं महानगरपालिकाले आज यहाँ विशेष सांस्कृतिक कार्यक्रम गरेको छ।

‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ।

नेपालमा पठन संस्कृतिको विकासबारे छलफल

नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा आएको किताब यात्रा दोस्रो वर्षमा प्रवेश गरेको छ। सो अवसरमा राजधानीमा ‘नेपालमा पठन संस्कृतिः हिजो आज र भोलि’ नामक अन्तक्रिया समेत आयोजना गरिएको छ।

आफ्नै कफी सपमा यसरी मनाइन् नायिका स्वेता खड्काले जन्मदिन

नायिका स्वेता खडकाले आफनै कफी सप हिमालयन जाभामा जन्मदिन मनाएकी छन्।

नायिका नम्रतालाई ७ प्रश्न: प्रेमी वा श्रीमानबारे धारणा बनाउनु भएको छ?

‘अन्तराल’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी नायिका नम्रता सापकोटा पछिल्लो समय फिल्म र म्युजिक भिडियोमा व्यस्त छिन्।

माइनस १३ डिग्री चिसोमा न्यानो प्रेम (भिडियो)

भीममफेदी गाइजकाे नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

क्रिकेट रंगशाला बनाउन मलेसियामा सहयोग माग्दै धुर्मुस-सुन्तली (फोटो फिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीकाे भव्य स्वागत भएको छ।

दीपिका र रणबीरले फेरि रोमान्स गर्ने

बलिउडका ‘क्यूट कपल’ दीपिका पादुकोण र रणबीर कपुर पुनः एकसाथ पर्दामा देखिने भएका छन्।

क्रिस्टिना र स्टेला ‘नेशनल किड्स अफ द ईयर’ घाेषित

‘नेशनल किड्स अफ द ईयर–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्काले हासिल गरिन भने जुनियर तर्फको अवार्ड स्टेला शाहले हासिल गरिन्।

समर लभ हेरेर सुबिन भट्टराईले आफूलाई सम्हाल्न सकेनन्

लेखक सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारिक फिल्म ‘समर लभ’ माघ २५ देखि प्रदर्शनमा आउँदै छ।

पार्टी कारबाहीबारे के भन्छन् जीवन शर्मा?

चर्चित जनवादी गायक जीवन शर्मालाई उनी आवद्ध पार्टी नेकपा (मसाल) ले कारवाही गरेको समाचार सार्वजनिक भएको छ।

सन्ध्या बुढामगर ‘काउली बुढी’को आवाजमा ‘आशुले मुख धुन्छु’ (भिडियो)

गायिका सन्ध्या बुढामगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ‘आशुले मुख धुन्छु मैले त’ गीतको भिडियो बजारमा आएको छ।

तीसको दशकको कथामाथि ५० सालमा जन्मिएकी युवतीले मुद्दा हालिन्ः सरस्वती प्रतीक्षा

साहित्यकार सरस्वती प्रतीक्षाले आफ्नो उपन्यास ‘नथिया’ माथि परेको मुद्दाका विषयमा मुख खोलेकी छन्।

हङकङमा हुने भयो नेपाली फिल्म अवार्ड

सन् २०१९ को नेपाली फिल्म अवार्ड हङकङमा हुने भएको छ।

बंगलादेशको कविता उत्सवमा नेपालको सहभागीता

बंगलादेशमा सम्पन्न ‘३३औँ राष्ट्रिय कविता उत्सव’ मा नेपालले पनि सहभागीता जनाएको छ।

२१ वर्षीया अभिनेत्रीले गरिन् आत्महत्या

तेलुगू टेलिभिजन अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छन्।

यस पटकको ओस्कार अवार्ड उद्घोषक विहीन

सन् २०१९ मा प्रदान हुने चलचित्र क्षेत्रको सर्वोत्कृष्ट अवार्ड ‘ओस्कार अवार्ड’ आद्घोषक विहीन संचालन हुने भएको छ।

रवि ओडले गीत बिगारेको विवाद झन् चर्कियो, बसन्तले त्यागे पद

अष्ट्रेलियाको एक कार्यक्रममा ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले चर्चित ‘सालको पात टपरी हुनी...’ बोलको गीत शब्द बिगारेर गाएका थिए।

इन्दिरा खत्रीको मन छुने गीत ‘बिचल्ली परेर’ (भिडियो)

योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत ‘बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ।

पर्यटन व्यवसायी कर्ण शाक्यको पुस्तक ‘कोष’ बजारमा

प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यको पुस्तक ‘कोष’ बजारमा आएको छ।

नेपाल आइडल रविले गीत गाउन नजानेपछि...

रविले माफी माग्दै भनेका छन्, ‘यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले राम्ररी आउँदैन भन्दा पनि दर्शकको अपार मागको अघि जे जति आउँछ गाउनै पर्ने बाध्यता आइलाग्यो ।’

दाङमा हुनेभयो साहित्यिक पत्रकारिता राष्ट्रिय भेला

यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ ।

आलियासँगको ‘ब्रेकअप’ पछि कोसँग सम्बन्धमा छन् सिद्धार्थ?

सिद्धार्थ मल्होत्राले आफ्नो सम्बन्धबारे नयाँ खुलासा गरेका छन्।

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...