संगीत

लता, जसले गीत गाउन खोज्दा अस्वीकार गरियो

- बुधबार मात्रै ८७ वर्ष पुगेकी गायिका लताले गीत रेकर्ड गर्न थालेको मात्रै ७३ वर्ष बितिसकेको छ। यस बीचमा उनले रचेको इतिहासको लेखाजोखा राख्न समेत हम्मे हम्मे पर्छ।

१८ औँ इमेज अवार्डमा शम्भुजितलाई दीर्घकालीन साधना सम्मान

- चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ। शनिबार सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो।

भिडियो म्युजिक अवार्डमा बियोन्सेको वर्चस्व

- एमटिभी भिडियो म्युजिक अवार्ड २०१६ मा गायिका बियोन्से हावी भएकी छिन्। उनले सबैभन्दा ठूलो पुरस्कार ‘भिडियो अफ दि इयर’ सहित ८ विधामा पुरस्कार जितिन्। बियोन्सेको ‘लेमोनेड’ भिडियो अफ दि इयर घोषित भएको हो।

जसको दृश्य भन्नु नै सुर हो

- 'तालीको त्यो गडगडाहट मेरो दिल र दिमागमा सधैं बजिरहन्छ।' रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगिता–०७२ मा आधुनिकतर्फको प्रथम पुरस्कार थाप्दाको खुसीको क्षण सम्झँदा गायिका मेनुका पौडेलका आँखामा दृश्य होइन, ओठमा मुस्कान नाँच्छ। जन्मजात दृष्टिविहीन गायिका मेनुका भन्छिन्, 'सानैदेखि हो, सपनामा सङ्गीत देख्न थालेको। मेरो दृश्य नै सङ्गीत हो।'

यलमायामा भारतीय सितारवादक गोस्वामी

- भारतीय कलाकार पण्डित रविन्द्र नारायण गोस्वामीले यलमाया केन्द्र, पाटनमा मङ्लबार सितारवादन प्रस्तुत गरे। उनलाई तबलामा नेपाली कलाकार पण्डित होमनाथ उपाध्यायले साथ दिएका थिए ।

अलग अभियानमा निभाको कविता र एन्जिलाको गीत

- कवि निभा शाह र गायिका एन्जिला सिंह श्रेष्ठले अलग अभियानको असार शृङ्खलामा प्रस्तुति दिएका छन् । कवि निभाले ‘मनसरा’, ‘बशुधा’, ‘पातली डुम्नी’ र ‘सपनाहरु’ शीर्षकका कविता सुनाइन् ।

दुई नम्बर ढाडे बिरालो आयो

- अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे बिराले’ले चर्चा पाएको थियो ।

बिशेष

  • बाआमाको हातबाट राजेशपायलको तेस्रो 'दर्शन नमस्ते'

    गायक राजेशपायल राईको चर्चित गीत दर्शन नमस्ते हिट भएपछि उनले यही नामबाट एल्बम निकाल्ने सिलसिला जारी छ। सोमबार उनको 'दर्शन नमस्ते ३' सार्वजनिक भएको छ। सोमबार उनले आफ्ना बुबा र आमाको हातबाट एल्बम सार्वजनिक गरेका हुन्।

  • यस्तो छ विनोद राईको 'पारा'

    नेपाली तारा सिजन—३ को उत्कृष्ट सातसम्म पुग्न सफल गायक बिनोद राईको पहिलो एल्बम ‘पारा’ सार्वजनिक भएको छ। शनिबार मण्डला थिएटरमा चिन्डो म्युजिकले आयोजना गरेको समारोहमा उनको एल्बमलाई गायक, सङ्गीतकार तथा लेखकहरु गणेश रसिक, उदय सोताङ, नवराज लम्साल,...

  • मिस युके नेपालको ताज पोखराकी टेनिसा रानालाई

    ‘कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ, यो भनाइ थियो पोखराकी टेनिसा रानाको जसले उनलाई मिस युके नेपाल– २०१६ को ताज पहिर्यायो।

  • यस्ता छन् फ्लप फिल्मका हिट हिरोइन

    ग्लामरस् दुनिया न हो, पछिल्ला दिनमा फिल्म चलेर मात्र कलाकार स्थापित हुन्छन् भन्ने मान्यता भत्कदै गएको छ। रजतपटमा जसका फिल्म सुपर फ्लप भए पनि सोही फिल्मका कलाकार भने हिट भएका बग्रेल्ति उदाहरण सतहमा आएका छन्।

  • देवकोटाको जीवनमाथि सिक्किममा चित्रकला प्रदर्शनी

    सिक्किममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी हुने भएको छ। साउन ८ र ९ गते नेपाली चित्रकारहरुका देवकोटा सम्बन्धी चित्रहरु प्रदर्शन हुने आयोजक देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

  • समलिङ्गीमाथि बनेका दुई गजब फिल्म

    ब्लु इज द वार्मेस्ट कलर समलिङ्गीहरुको आपसी सम्बन्धको कथा हो भने अलिगढ एक बयोवृद्ध समलिङ्गी प्रोफेसरको समाजसँगको संघर्षको कथा हो।

  • कमल हसन अस्पताल भर्ना, लडेर खुट्टा भाँचियो

    भारतीय चर्चित अभिनेता कमल हसन चिप्लेर लडेपछि अस्पताल भर्ना भएका छन्। चेन्नईमा आफ्नै अफिसको सिढीमा चिप्लेर लडेपछि उनको खुट्टा भाँचिएको हो ।

  • सामाजिक सञ्जालमा जेनिफर लोपेजको कडा आलोचना

    सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी गायिका/नायिका जेनिफर लोपेजको आलोचना भएको छ। उनले ह्यासट्यागमा ‘अल लाइभ्स म्याटर’ लेखेर ट्वीट गरेपछि उनको आलोचना सुरु भएको हो।

  • सनी लियोनले फिल्म नखेल्ने !

    बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्।

  • हङकङमा बजार खोज्दै काठमाडौँका डिजाइनर

    फेसन सोमा एक मोडल

    हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

  • दुई नम्बर ढाडे बिरालो आयो

    अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे बिराले’ले चर्चा पाएको थियो ।

खबर

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...