युवराजको अर्को वियोगात्मक गीत ‘एक्लै जिउने रहर छैन’



युवराज चौलागाई पार्श्र्व गायनमा चर्चित नाम हो। नोभेम्बर रेनको ‘तिमीलाई म के भनूँ’ र क्लासिकको ‘हारेँ हारेँ’ जस्ता वियोगात्मक गीतपछि उनको चर्चा चुलिएको हो। यी गीतबाट उनले थुप्रै अवार्ड हात पारिसकेका छन्। उनै युवराजको नयाँ गीत ‘एक्लै जिउने रहर छैन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार प्रभात सुवेदीको शब्दमा 'प्रभात' एल्बममा समावेश यस गीतमा प्रल्हाद बोगटी सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ। अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा युवराज र विपना थापाले अभिनय गरेका छन्। वियोगात्मक सङ्गीत मन पराउने स्रोताले गीत एकदमै रुचाइरहेको गायक युवराजले नेपालखबरलाई बताए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 11:32:20

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...