यस्तो छ बहुप्रतिक्षित ‘लुट २’ को ट्रेलर


बिहीबार बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली फिल्मप्रति युवा पुस्ताको आकर्षण बढ्नुमा धेरैले लिने नाम हो ‘लुट’। धेरैले रुचाएको भएकैले लुटको सिक्वेल ‘लुट २’ सार्वजनिकअगावै चर्चामा छ।

 'लुट २' मा धेरैजसो पुरानै कलाकार दोहोरिएका छन्। यसमा सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फागुन १३ मा सार्वजनिक हुने 'लुट २' निर्माता माधव वाग्ले हुन् भने फिल्मको निर्देशन निश्चल बस्नेतले गरेका छन्। फिल्मको 'ठमेल बजार' बोलको गीत भाइरल भइसकेको छ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 18:15:22

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...