पहिलो दिनमै ‘महर्षि’ले ५० करोड कमाएपछि महेशबाबुले दिए यस्तो प्रतिक्रिया




साउथ इन्डियन फिल्मका सुपरस्टार महेशबाबुको फिल्म ‘महर्षि’ले प्रदर्शनको पहिलो दिनमै अर्ध शतक पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

प्रभासपछि साउथ इन्डियन फिल्ममा महेशबाबुले यो रेकर्ड कायम गरेका हुन।

उनको फिल्म महर्षिले प्रदर्शनको पहिलो दिनमै आन्ध्रप्रदेश र तेलंगनामा मात्रै ४९.१३ करोड कमाएको हो। यो फिल्ममा महेशबाबुको भूमिकालाई लिएर चर्चा सुरु भएको छ। फिल्ममार्फत उनले सशक्त प्रस्तुतिका साथै सामाजिक सनदेश समेत दिएका छन्। यो फिल्मलाई सबै वर्गका दर्शकले मन पराएका छन्।

९ मे मा रिलिज भएको यो फिल्मले अहिलेसम्मको बक्स अफिस उत्कृष्ट रहेको बताइएको छ। फिल्ममा महेशको भूमिकालाई लिएर बाहुबली अभिनेता प्रभासले खुलेरै प्रशंसा गरेका छन्। प्रभासको प्रशंसाबाट उत्साहित भएको उनले यो आफ्नो जीवनको सम्झन योग्य फिल्म भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो करिअरको २५ औँ फिल्म सबैभन्दा यादगर फिल्म बनेको छ। बक्स अभिसमा तीव्र गतिमा अगाडि बढेको यो फिल्मको सफलताको आनन्द लिइरहेको छ’, महेशले भनेका छन्।

यो फिल्ममा महेश मुख्यमन्त्रीको भूमिकामा देखिएका छन्। उक्त भूमिकाको समीक्षक र दर्शक दुवैले खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 12:58:47
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...