एउटा यस्तो ड्रेस जसले किम कार्दसियनलाई ४ घण्टा उभिन बाध्य बनायो (फोटोफिचर)




विश्वकै चर्चित फेसन इभेन्ट मेट गाला अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ।

मे ६ तारिकमा सम्पन्न मेट गालाको साँझलाई शानदार बनाउन ग्ल्यामर्स र अन्तरंग फेसनमा मुख्य जोड दिइएको थियो। यो इभेन्टमा थुप्रै मोडल र अभिनेत्रीहरुले भाग लिए पनि केटी पेरी, किम कार्दसियन र प्रियंका चोपडा बढी चर्चामा रहे।

मेट गालामा किमको ड्रेसलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। किमले लगाएको ड्रेसलाई सामाजिक सञ्जालमा खुबै रुचाइएको छ।

किम कार्दसियनले सो इभेन्टमा छाला रङको पहिरन छनौट गरेकी थिइन्। जसलाई लगाउँदा नांग्गो जस्तो पनि देखिन्थ्यो। सो ड्रेसलाई आकर्षक बनाउनका लागि त्यसमाथि पानी बर्सेजस्तै देखिने बनाइएको थियो। शारीरिक सौन्दर्य प्रस्तुत गर्न त्यसलाई उनको शरीरको साइज अनुसार नै सो ड्रेसलाई निकै कसिलो ड्रेस बनाइएको थियो। यो ड्रेस लगाएपछि उनी बठबस गर्न सक्ने अवस्थामा समेत थिइनन्।

उक्त डे«समा किमको सुन्दर र सेक्सी व्यक्तित्व झल्किएको थियो। तर यो ड्रेस लगाउन कति गाह्रो थियो भन्ने कुरा अनुमान गर्न मुस्किल छ।

शरीरभन्दा पनि कसिलो यो लुगा उनले दर्शकका लागि आकर्षक देखियोस् भनेरै लगाएकी हुन्। उभिन र हिँड्न मात्रै मिल्ने उठबस गर्न नमिल्ने यो लुगा उनले पहिलो पटक लगाएकी हुन्।

मेट गालाकै एक साइड भिडियोमा उनले यो ड्रस लगाउन एकदमै कठिन भएको कुराको खुलासा गरिन्। ‘कसैले मलाई गुड लक भन्नुहोस् किनभने यो लुगा लगाएपछि म म ४ घण्टासम्म बाथरुम पनि जान सकिनँ’, लुगाबारे उनले भनेकी छन्।

उनी मेट गाला फेसन साँझपछि आयोजित पार्टीमा पनि उनी  शानदार रुपमा प्रस्तुत भएकी थिइन्।

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 18:00:37
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...