अमर न्यौपानेको बहुप्रतिक्षित कृति ‘गुलाबी उमेर’ आउँदै




साहित्यकार अमर न्यौपानेको बहुप्रतिक्षित पुस्तक ‘गुलाबी उमेर’ को कभर सार्वजनिक भएको छ।

‘सेतो धरती’, ‘करोडौँ कस्तुरी’ जस्ता कृतिमार्फत नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचना स्थापित गरेका न्यौपानेको नयाँ कृतिको लामो समयदेखि पाठकहरुले पर्खिरहेका थिए।

प्रकाशन संस्था फाइन प्रिन्टकाअनुसार ‘गुलाबी उमेर’ एक मिहनाभित्रमा बजारमा ल्याउने तयारी छ। हाल यसको भारतमा छपाई भइरहेको छ।

साहित्यकार अमर न्यौपानेले नेपालखबरसँग कुरा गर्दै पुस्तक ‘गुलाबी उमेर’ (१३ वर्षदेखि १९ वर्षसम्मका किशोरीको) मनोवैज्ञानिक विकासक्रमलाई आधार बनाएर लेखिएको बताए।

‘मैले उमेरलाई पाँच भागमा विभाजन गरेको छु। जन्मदेखि १२ वर्षसम्मको उमेरलाई पल्लबी र १३ वर्षदेखि १९ वर्षसम्मको उमेरलाई गुलाबी उमेर भनेर विभाजन गरेको छु’ उनले भने, ‘यो पुस्तक यही गुलाबी उमेरको कथा हो।’

गुलाबी उमेरले किशोरी यौवन अवस्थामा प्रवेश गर्दाका विविध पाटोलाई समेटेको न्यौपानेले बताए।

प्रकाशित २४ बैशाख २०७६, मंगलबार | 2019-05-07 15:57:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...