इन्स्टामा एउटै पोस्टबाट ११ करोड कमाउँछिन किम कार्दसियान!




चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले इन्स्टाग्राममा एक पोस्ट गरेबापत करौडौँ रकम कमाउने गरेकी छन्।

यसअधि उनले ३ देखि ५ लाख डलरसम्म लिने गरेको कुरा सार्वजनिक भए पनि पछिल्लो समय उनले १० लाख डलर (११ करोड ९ हजार रुपैयाँ) लिने गरेको बताइएको छ। यसबारे किमको कम्पनीले चाडै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

पछिल्लो समय सामाजिक सञ्जालबाट समेत आम्दामी हुने थालेपछि चर्चित सेलिब्रिटीहरु यसतर्फ आकर्षित भएका छन्। यसअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले इन्स्टामा गरेकाे एउटै पोस्टको  ५ करोडको हाराहारीमा रकम लिने गरेको सार्वजनिक भएको थियो।

रियालिटी स्टार किमले अहिलेसम्म ६ लाख डलर लिँदै आएको उनको कम्पनीले आधिकारिक रुपमा जनाउँदै आएको छ। उनले आफ्नो माग बढाएर १० लाख डलर पु¥याएको र पछिल्लो समय सोही रकम लिँदै आएपछि कम्पनीले आधिकारिक रुपमै दस्तावेज अपडेट गर्न लागेको बताइएको छ।

एक वेभसाइटका अनुसार किमले अनुमतिविना आफ्नो फोटोको गलत प्रयोग गरेको भन्दै एक कम्पनीविरुद्ध मुद्दा दर्ता गर्न लागेकी छन्। उक्त कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिएपछि ५० लाख डलर (५५ करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता लागेकी हुन्।

किमले यसबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘कम्पनीले आफ्नो आर्थिक फाइदाका लागि मेरा फोटा प्रयोग गर्न पाउँदैनन्।’ उनले आफूलाई मन नपरेकै कारण धेरै ठूला अफरसमेत छाडेको बताएकी छन्।

प्रकाशित २२ बैशाख २०७६, आइतबार | 2019-05-05 16:21:42
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...