काठमाडौंमा विशेष सांगितिक कार्यक्रम




नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवका अवसरमा शनिबार अपराह्न राजधानीमा विशेष सांगितिक कार्यक्रम हुँदैछ।

नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव यो वर्ष नेपाल र फ्रान्समा विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णयअनुसार फ्रान्सको प्रख्यात सांगितिक फ्राङ्क बेरेन्डेको टोलीले आफ्नो प्रस्तुती दिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र ७०औं वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्नेछन्। रासस

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 10:20:14
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।