‘प्रबल जनसेवा श्री’बाट सम्मानित भएपछि माग्नेबुढाले दिए यस्तो प्रतिक्रिया



Kshamadevi Group


कलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ ‘प्रबल जनसेवा श्री’बाट सम्मानित भएका छन्।

नयाँ वर्षको अवसर राष्ट्रपति निवासमा भएको कार्याक्रममा हास्य कलाकार घिमिरेले राष्ट्रिपति विद्यादेवी भण्डारीका हातबाट सो पदक थापेका हुन्।

पदक प्राप्त गरेपछि सोमबार घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पदकबारे प्रतिक्रिया समेत व्यक्त गरेका छन्।

उनले आफूलाई विभूषण प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिनुका साथै कर्तव्यपथमा लागिरहने प्रण समेत व्यक्त गरेका छन्।

 ‘सधैं यस्तै अलिकति निहुरिन पाऊँ। छाती तन्काएर कसैका सामू घमण्ड नगरुॅ। सानो भईयो भने जता पनि अटाईन्छ, ठूलो हुँदा कतै अटाईंदैन। त्यसेले सधैं सानै हुन पाऊँ। हँसाइरहन पाऊँ', सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रबल जनसेवा श्रीबाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’

गतवर्ष घोषण गरिएको सो पदक नयाँ वर्षको अवसर पारेर प्रदान गरिएको थियो।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 12:04:42
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...