होलीमा पनि किन सुनसान छ नायिका करिष्माको घर?



Kshamadevi Group


प्रत्येक वर्ष होली आयो कि अभिनेत्री करिष्मा मानन्धरको घरमा कलाकारहरुको चहलपहल हुन्थ्यो। हरेक वर्ष करिष्माको गोदावरीस्थित घरमा सयौँ सेलिब्रेटीहरुको घुँइचो लाग्ने गथ्र्याे। बरिष्ठ कलाकारदेखि नवकलाकारसमेत होली मनाउन करिष्माको घरसम्म पुग्ने गर्थे।

तर, यसपटक भने उनको घर सुनसान हुने भएको छ। १० चैत देखि एसईई परीक्षा हुन लागेका कारण करिष्मा त्यसकै तयारीमा ब्यस्त छिन्। त्यसैले, यसपटक घरमा होली विशेष कार्यक्रम आयोजना गरेकी छैनन्।

यस वर्ष होली मनाउन नपाएपनि आगामी वर्षमा मनाउने करिष्माले बताएकी छन्। सामाजिक संजालमा होलीको शुभकामना गर्दै करिष्माले लेखेकी छन्, ‘अब अर्को वर्ष रमाइलो गर्नुपर्छ। यो वर्ष हजुरहरुलाई ‘मिस’ गरेँ।’

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 11:07:15
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।