‘सत्यम् शिवम् सुन्दरम्’को ट्रिजर सार्वजनिक (भिडियो)




बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘सत्यम् शिवम् सुन्दरम्’ अफिसियल ट्रिजर सार्वजनिक भएको छ।

यसै चलचित्रमार्फतनव नायिका कृति क्षेत्री नेपाली सिने जगतमा डेब्यु गरेकी छन्।

चलचित्रमा बिमला गिरी, राजन महर्जन, धनराज सुब्बा, अन्जना श्रेष्ठ, गिताञ्जलि सुवेदी, रिचा भण्डारी, सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान, रमेश घतानी र निशा भुजेलको अभिनय रहेको छ।

नरेश ऐरको छायाँकन, देव महर्जनको द्वन्द्व, राजन महर्जन र सुरेश पाण्डेको नृत्य विपिन कटुवालको शृंगार रहेको छ। चलचित्रमा सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोस प्रगाढ, इन्दिरा जोशीको अवाजमा गीत तयार गरिएको छ। गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन।

चलचित्रले समाजमा सकारात्मक सन्देश दिनेमा आफू आशावादी रहेको समेत चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए। आगामी हरितालिका तीजमा सो चलचित्रलाई प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताएको छ।

हेरौँ टिजर

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 13:54:49
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...