कुलेन्द्र विश्वकर्माको अर्को वियोगान्त गीत ‘रुँदै रुँदै बसेँ’ (भिडियो)




‘सालको पात टपरी हुने’को अपार सफलतापछि गायक कुलेन्द्र विश्वकर्माको स्वरमा रहेको ‘रुँदै रुँदै बसेँ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा कुलेन्द्रलाई स्वरमा अनुजा पुडासैनीले साथ दिएकी छन्। रिम खत्री र तेजेन मल्लको शब्द रहेको गीतमा शंकर शर्माको लय रहेको छ। प्रेमपछिको विछोडको भावलाई समेटिएको गीत एकदमै मर्मस्पर्सी रहेको छ।

गीतको म्युजिक भिडियोमा बुद्धवीर थापा, सगुन शाही र गौथतम शेर्पाको अभिनय रहेको छ। बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन र मुकेश हुमागाईंले छायाँकन गरेका हुन्।

हेरौँ भिडियो

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 12:53:49
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...