‘उरी’ अभिनेता विक्की कौशल र हरलिनबीच ‘ब्रेकअप’!




केही वर्षको समयमै अभिनेता विक्की कौशले प्रमाणित गरिदिए कि उनको अभिनयमा जादूगरी छ भन्ने।

सन् २०१८ उनका लागि शानदार वर्षका रुपमा रहे। यही वर्ष उनी अभिनित ‘उरी’ले शानदार कमाइ गर्दै विभिन्न रेकर्ड राख्न सफल रह्यो भने यही वर्ष उनी कसैसँग प्रेस सम्बन्धको रहेको खुलासा भयो।

सामाजिक सञ्जाल यन्स्टाग्राममा उनले अभिनेत्री हरलिन सेठीको फोटो सेयर गर्दे आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका हुन्। तर पछिल्लो समय उनीहरुको सम्बन्धमा समस्या उत्पन्न भएको खबर सार्वजनिक भएको छ।

एक अनरार्लन रिपोर्टअनुसार विक्की र हरलिनको सम्बन्ध अब समाप्त भएको छ। केही समय पहिले हरलिनले विक्कीको इन्स्टाग्राममा अनफ्लो समेत गरेकी छन्। यसका अलावा उनले इन्स्टामा विछोडको भाव समेटिएको एक पोस्टठमा लाइक समेत गरेकी छन्। यसै आधारमा उनीहरुबीचको प्रेम सम्बन्ध समाप्त भएको अनुमान गरिएको हो।

यद्यपि उनीहरु दुवैले आफ्नो सम्बन्ध समाप्त भएको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरुकीको सबन्ध समाप्त भएको धेरै समय भएको छैन किनभने केही समय अधि मात्रै एक अन्तवार्तामा विक्कीले आफू एकल नरहेको बताएका थिए।

 

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 12:35:30
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।