काठमाडौंमा अछामका चेलीका ‘वनका गीत’




काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा फोटो पत्रकार उमा विष्टको ‘वनका हाम्रा गीत’ शीर्षकमा फोटो प्रदर्शनी सुरु भएको छ।

चैत १ गतेदेखि सुरु भएको प्रदर्शनी आगामी २७ गतेसम्म चल्नेछ।

‘वनका हाम्रा गीत’मा सुदूरपश्चिमको अछाम जिल्लाका चेलीहरुलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ। जहाँ उनीहरुको जीवनशैली हेर्न र बुझ्न पाइनेछ। तस्बिरमा महिनावारीको ७ दिनसम्म घरबाहिर बस्न बाध्य पारिँदै आएका वली गाउँका युवतीहरुको कथालाई समेटिएको छ। जसलाई गोठमा राखिन्छ र अरुलाई छुनसमेत बन्देज लगाइन्छ।

महिनावारीको समयमा महिलालाई मुल घरमा राख्दा देवता रिसाउने र त्यसले अनर्थ हुने अन्धविश्वासका कारण त्यहाँको युवतीको अवस्था कतिसम्म दयनीय छ भन्ने कुरा तस्बिरमार्फत पढ्न पाइनेछ।

विष्टले यिनै युवतीहरुलाई जंगलको बीचमा प्रस्तुत गर्छिन्। जहाँ उनीहरुले दमनबाट स्वतन्त्रता महसुस गर्छन्। जंगलमा कुनै डरबिना बस्न सक्छन्। जंगल उनीहरुको चाहना बनिदिन्छ।

फोटो सर्कलले आयोजना गरेको प्रदर्शनीमा ब्रिटिश काउन्सिलको सहकार्य रहेको छ।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 16:39:23
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...