२४ वर्षपछि शाहरुख र सलमान एउटै फिल्ममा




२४ वर्षपछि बलिउड सुरस्टार सलमान खान र शाहरुख खानले सँगै काम गर्ने भएका छन्।

 १९९५ मा करण–अर्जुन बनेर उनीहरुले बलिउडमा कहिल्यै बिर्सन नसक्ने छाप छाडेको यो जोडी त्यसपछि प्रमुख भूमिकामा सँगै देखिएका थिएनन्।

सलमानले शाहरुखको पछिल्लो फिल्म ‘जीरो’मा अतिथिको भूमिका निर्वाह गरेका थिए। दुवैलाई २४ वर्षपछि मुख्य भूमिकामा सञ्जय लिला भन्सालीले प्रस्तुत गर्न लागेका हुन्।

सञ्जयको १९५२ मा रिलिज भएको फिल्म ‘बैजू बावरा’ को सिक्वेलमा यी दुई सुपरस्टारसँगै देखिने भएका हुन्।

सञ्जयले फिल्मका लागि बैजनाथ, बैजू रबैजू तानसेन शीर्षक दर्ता गरेका छन्।

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 18:08:27
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।