गर्भवतीको हल्ला चलिरहेकै बेला आमालाई लिएर अस्पताल पुगिन् प्रियंका




प्रियंका चोपडा
प्रियंका चोपडा
एपी

बलिउड अभिनेता प्रियंका चोपडा गर्भवती भएको हल्ला यतिबेला चर्चामा छ।

अमेरिकी गायक निक जोनससँग विवाह गरेको गरेको केही समयमै प्रियंका गर्भवती भएको चर्चा बलिउड सिने जगतमा चल्न थालेको हो।

पछिल्लो समय प्रियंकाले लगाएको लुगाले पनि चर्चालाई थप बल पुगेको हो।

 गर्भवती भएको हल्ला चलिरहेका बेला उनी आमालाई लिएर मुम्बइको एक अस्पतालमा पुगेपछि थप चर्चा सुरु भएको हो। सुरुमा उनी अस्पताल किन पुगिन भन्ने कुरालाई गोप्य राखेपछि यसबारे थप चर्चा र चासो सुरु भएको हो।

छोरीलाई अस्ताल लिएर गएको विषयमा प्र‍ियंकाकी आमा मधु चोपडाले मुख खोलेकी छन्। उनले प्रियंका गर्भवती भएको कुरा हल्ला मात्रै भएको स्पष्ट परेकी छन्।

उनले आफूहरु अस्पताल गएको पुष्टि गर्दै बिरामी आफ्न्तलाई भेटन गएको स्पष्ट पारेकी छन्। ‘हामी अस्पतालमा विरामी आफन्तलाई भेट्न गएका हौँ’, उनले भनेकी छन्’, ‘यसमा प्रियंकाको गर्भवती हुनेसँग कुनै सम्बन्ध छैन।

उनले प्रियंकाको विवाह भएको केही महिनामै गर्भवती भएको भन्दै हल्ला चलाउनु बेवकुफी भएको बताइन्।

प्रियंकाको विवाह जोनसँग २०१८ को अन्तिममा भएको थियो।

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 12:00:43
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।