बाहुबलीकी आमा शिवगामी बनिन् पोर्नस्टार (भिडियोसहित)




अझै पनि फिल्म ‘बाहुबली’ को क्रेज मानिसमा उस्तै छ । फिल्ममा बाहुबलीको आमाको भूमिकामा देखिएकी शिवगामी देवीको पनि राम्रै तारिफ भयो ।

अझै पनि फिल्म ‘बाहुबली’ को क्रेज मानिसमा उस्तै छ । फिल्ममा बाहुबलीको आमाको भूमिकामा देखिएकी शिवगामी देवीको पनि राम्रै तारिफ भयो ।

उनै शिवगामी अर्थात राम्या कृष्णसेनले फिल्ममा पोर्नस्टारको भूमिकामा अभिनय गरेकी छन् । तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ ।

फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

हेर्नुस् भिडियोः

प्रकाशित २८ फागुन २०७५, मंगलबार | 2019-03-12 14:18:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।