काठमाडौं र पोखरामा जापानी चलचित्र महोत्सव हुने




जापानी चलचित्र महोत्सव
जापानी चलचित्र महोत्सव
Dell

काठमाडौं र पोखरामा जापानी चलचित्र महोत्सव हुने भएको छ।

काठमाडौंस्थित जापानी दूतावास, जापान फाउन्डेसन, जापानी भाषा शिक्षक संघ नेपालले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको हो।

सो क्रममा तीन साताका शुक्रबार र शनिबार जापानी भाषाका नौवटा चलचित्रहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ।

शुक्रबार पोखराबाट सुरु हुने महोत्सव त्यसलगत्तै काठमाडौंमा पनि हुनेछ।

महोत्सवमा सर्भाइभल फेमली, निन्जा किड्स, टाइम अफ इभ अफ द मुभी, इट इज ब्युटिफुल लाइभ, फाइभ सेन्टिमिटर पर सेकेन्ड, हाना नो अटो, पप इन क्युब, फर्म मि टु यु, नोरिबे नामका चलचित्र प्रदर्शन हुने जनाएको छ।

पोखरामा गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हल शुक्रबार र शनिबार, काठमाडौ आर्मी अफिसर्स क्लबमा चैत ८ र ९ र जापानी दूतावासको हलमा चैत १५ र १६ मा चलचित्र प्रदर्शन हुने जनाएको छ।

चलचित्रहरुले नेपाली जनतामा जापानी संस्कृति बुझ्न सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ।

प्रकाशित २८ फागुन २०७५, मंगलबार | 2019-03-12 12:01:51
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...