निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार हुँदै




नायिका निरुता सिंहलाई डेंगु संक्रमण भएको छ।

हाल भारतको मुम्बईमा उनको उपचार भइरहेको स्रोतले जनाएको छ।

फिल्म ‘क्याप्टेन’को प्रमोसनका क्रममा नेपालगञ्ज गएका बेला उनलाई डेंगु संक्रमण भएको हो। उनलाई लामो समयदेखि रुघाखोकीले सताएको थियो।

मुम्बई पुगेर जाँच गराउँदा डेंगु भएको पत्ता लागेको हो।

पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’ सुटिङका लागि निरुता नेपाल आएकी थिइन्। क्याप्टेनको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा उनले अभिनय गरेकी छन्।

केही समयअघि नेपालखबरसँग कुरा गर्दै निरुताले अब आफू नेपाली सिने क्षेत्रमा सक्रिय हुने बताएकी थिइन्।

प्रकाशित २७ फागुन २०७५, सोमबार | 2019-03-11 12:41:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...