देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छः दीपकराज गिरि




सीके राउतलाई संकेत गर्दै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका छन्।

सरकार-सीके सहमतिका विषयमा सामाजिक सञ्जालमा विभिन्न टीका-टिप्पणी आइहेका बेला कलाकार गिरीले राष्ट्रघातीलाई गोली हान्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोली हाल्नुपर्छ। देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ।’

मधेशलाई अलग राज्य बनाउने आफ्नो अभियान छाडेर सीके राउतले सरकारसँग सहमति गरेको भनिए पनि उनका कार्यकर्ताले पहिलेकै नारा लगाउँदै आन्दोलन गरेका थिए।

कलाकार गिरीको फेसबुक स्टाटस यसै विषयमा केन्द्रित देखिन्छ।

प्रकाशित २७ फागुन २०७५, सोमबार | 2019-03-11 12:23:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।