शाहरुखकी छोरी सुहानाको डान्स बन्यो भाइरल (भिडियोसहित)




बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन।

 सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन्।

पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ। उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन्।

यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ। जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरेका छन्।

यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ। जहाँ उनी अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी छन्। सुहानाको भिडियो यसभन्दा अगाडि पनि भाइरल भएका थिए।

खबरअनुसार उनी छिट्टैनै बलिउड डेब्यु गर्दैछिन्। तर पिता शाहरुख खान भने यो कुरामा सत्यता नभएको बताउँछन्। एक अन्तर्वाताको क्रममा उनले छोरीको पढाइ पूरा नहोउन्जेल सिने क्षेत्रमा पाइला नराख्ने प्रतिक्रिया दिएका छन्। सुहानाले अभिनेय र निर्देशनका बारेमा आफ्ना पितासँग पनि सिकिरहेको खबरमा बताइएको छ।

 
 
 
View this post on Instagram

A post shared by Suhana Khan (@suhanakhanoffcial) onMar 4, 2019 at 6:58pm PST

प्रकाशित २५ फागुन २०७५, शनिबार | 2019-03-09 12:06:47
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।