‘सालको पात टपरी हुने’पछि बसन्त थापाको ‘जाम सुस्तै’ सार्वजनिक (भिडियो)




‘सालको पात टपरी हुने’को अपार सफलतापछि युवा गायक, संगीतकार बसन्त थापाको नयाँ गीत ‘जना सुस्तै’ सार्वजनिक भएको छ।

बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘जाम सुस्तै’मा बसन्त थापा, जुना शिरी ष र रवि कार्कीको स्वर रहेको छ। गायक थापाकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन भने आशीष अविरले गरेका छन्।

प्रेममा हुने मिलन र बिछोडका भावलाई प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा गायक द्वयलाई जाहान्वी बस्नेत साथ दिएकी छन्। त्यस्तै गीतको भिडियोमा अर्का गायक द्वय रामजी खाँड, कुलेन्द्र विकलाई पनि प्रस्तुत गरिएको छ।

गायक खाँड र विकको गीतमा स्वर नरहे पनि भिडियोमा प्रस्तुत गरिएको छ। विक बसन्तको अधिल्लो गीत सालको पात टपरी हुनीका गायक हुन्। यसका खाँड र विक दुवैलाई मोडलका रुपमा मात्रै प्रस्तुत गरिएको छ।

गीतको म्युजिक भिडियोको निर्देशक तथा कोरियोग्राफर शिव विकले गरेका छन् भने छायाँकन ज्ञानेन्द्र शर्मा र सम्पादन विकास ज्ञावलीले गरेका छन्।

हेराैँ भिडियो

प्रकाशित २३ फागुन २०७५, बिहिबार | 2019-03-07 17:36:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।