जब शरीरमा आगो लगाएर अक्षयकुमार र्‍याम्पमा उत्रे (भिडियो)




बलिउड अभिनेता विभिन्न स्टन्टका कारण चर्चामा आइरहन्छन्। कहिले हेलिकोप्टरबाट हाम फालेर होस् या मोटरसाइकल उडाएर उनी बेलाबेलमा चर्चामा आइरहन्छन्।

पछिल्लो समयम मुम्बइको एक कन्सर्टमा सहभागी भएका उनी आफ्नो शरीरमा आगो लगाएर र्‍याम्प वाकमा उत्रिएपछि थप चर्चामा आएका छन्।

अभिनेता अक्षयको र्‍याम्प वाकको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यस भिडियोमा अक्षय कसरी शरीरमा आगो लगाएर ¥याम्पवाक गरे भन्ने देखाइएको छ।

भिडियोमा एक मानिस अक्षयको कपडामा आगो लगाइरहेको देख सकिन्छ। आगो लगाइसकेपछि एकदमै शानदार तरिकाले ¥याम्पवाक गर्दछन्। शरीरमा आगो लगाउँदा पनि उनी एकदमै शान्त तरिकाले आफ्नो प्रस्तुति दिइरहेका देखिन्छन्। जब उनी स्टेजबाट फिर्ता हुन्छन् उनको शरीरलाई कपडाले छोपेर आगो निभाइन्छ।

यस स्टन्टका लागि अक्षयको एकदमै प्रशंसा गरिएको छ।

हेरौँ भिडियो

प्रकाशित २३ फागुन २०७५, बिहिबार | 2019-03-07 13:23:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...