व्यक्तिगत कुरालाई मिडियामा नलैजान कंगनालाई अलियाको आग्रह




फिल्म ‘मणिकर्णिका’माथि कुनै प्रतिक्रिया निदिएको भन्दै कंगना रनवतले आमिर खान, आलिया भट्ट र टिंकल खन्नामाथि मतलबी भएको आरोप लगाइन्।

यति मात्रै नभएर कंगनाले आलियालाई करन जोहरको कठपुतली भएकोसमेत आरोप लगाउन भ्याइन्।

कंगनाले आफूमाथि लगाएको आरोपबारे पहिलोपटक आलियाले मुख खोलेकी छन्। उनले एक अन्तर्वार्ताका क्रममा भनेकी छन्, ‘यदि फिल्मलाई सहयोग नगरेका कारण कंगना मसँग रिसाएकी हुन् भने म उनीसँग व्यक्तिगत रुपमा क्षमा माग्न चाहन्छु।’

साथै आलियाले आफूसँग कुनै कुरामा असहमति भए त्यसलाई मिडियासामू नपोख्न आग्रह गरेकी छन्। व्यक्तिगत असन्तुष्टिलाई मिडियामा पोख्नु उत्तम नहुने उनको भनाइ छ।

कंगनाको फिल्म ‘मणिकर्णिका’ दोस्रो हप्तामा सय करोड क्लबमा प्रवेश गरेको छ ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 14:06:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...