एमिनेमलाई पछिपार्दै ड्रेकको ‘गड्स प्लान’ र्‍यापले पायो ग्र्यामी अवार्ड




एमिनेम र ड्रेक
एमिनेम र ड्रेक

अमेरिकी विश्व चर्चित र्‍यापर एमिनेमलाई पछिपार्दै क्यानेडेली र्‍याप गायक अब्रे ड्रेक ग्राहमले ग्रयामी अवार्ड प्राप्त गरेका छन्।

संगीतको सबैभन्दा ठूलो अवार्ड ग्र्यामीको वर्ष उत्कृष्ट र्‍याप गीतमा उनको ‘गड्स प्लान’ बोलको र्याप गीतले ग्र्यामी अवार्ड प्राप्त गर्न सफल भएको हो।

एमिनेम र जोएनर लुकासको र्‍याप गीत ‘लक्कि यु’ समेत वर्ष उत्कृष्ट र्याप गीतमा छनौट भएको थियो। तर ड्रेकको गीत उत्कृष्ट ठहरियो।

Image result for drake wins grammy

ड्रेकको एल्बम ‘स्कोर्रपियोन’ एल्बम अफ दि इयर तथा रकेर्ड अफ दि इयर विधामा समेत समेत छनौट भएको थियो तर अवार्ड भने हात पार्न सकेन्।

लेडी गागालाई ह्याट्रीक

यसैबीच लेडी गागाले ग्र्यामीमा ह्याट्रीक गरेकी छन्। उनी तीन विधामा अवार्ड हात पार्न सफल भइन्। ‘बेस्ट पट डुवो’ विधामा लेडी गागा र ब्राड्ली कुपरको ‘साल्लो’ गीतले ग्र्यामी पाएको हो।

Image result for lady gaga grammy hattrick

‘बेस्ट पप सोलो’मा समेत लेडी गागाले ग्रामी प्राप्त गरिन्। उनको गीत ‘ह्वेर डु यु थिङ्क यु आर गोइङ’ले ग्र्यामी हात पारेको हो। यसैबीच ‘बेस्ट सङ रिटन फर भिजुअल मिडिया’ विधामा समेत लेडी गागाले ग्र्यामी पाइन्।

अन्य ग्र्यामी अवार्ड विजेताको सूची

–सङ अफ दि इएरः चाल्डिस् ग्याम्बिनोको ‘दिस इज अमेरिका’ बोलको गतिले अवार्ड प्राप्त गर्यो

–रेकर्ड अफ दि इयरः चाल्डिस् ग्याम्बिनोको ‘दिस इज अमेरिका’ बोलको गतिले अवार्ड प्राप्त गर्यो

–एल्मब अफ दि इएरः केसी मसगे्रभ्सको ‘गोल्डेन आवर’ एल्बमले अवार्ड प्राप्त गर्यो।

–बेस्ट न्यू आर्टिस्टः डुवा लिपाले अवार्ड पाइन्

–बेस्ट र्याप एल्बमः कार्डि बीको ‘इन्भ्यासन अफ प्राइभेसी’ एल्बमले अवार्ड प्राप्त गर्यो

–बेस्ट पप भोकल एल्बमः एरियाना ग्रान्डीको ‘स्वीटनर एल्बम’ एजेन्सी

 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 13:17:06
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...