‘रणवीर’को ट्रेलर सार्वजनिक, हेर्नुहोस् सुशील र प्रशान्तबीचको घमसान युद्ध (भिडियो)




गोविन्दसिंह भण्डारीको निर्देशन रहेको फिल्म ‘रणवीर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

प्रेम, मित्रता, बदला, हाँसो, रोदन मिश्रण गरिएको ट्रेलरमा सुशील सिटौलालाई ‘एंग्री योङ्ग म्यान’का रुपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा सुशील र प्रशान्त ताम्राकारबीचको द्वन्द्वलाई मुख्य रुपमा देखाइएको छ।

ट्रेलरमा यसै फिल्मबाट डेब्यु गरेका दुई नायिका शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई पनि प्रमुखताका साथ देखाइएको छ।

माघ १८ गतेबाट प्रदर्शनमा आउने ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ।

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ। महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ।

हेरौँ ट्रेलर

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 11:46:30
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...