ताराको ‘यो मौसम’मा महेश र सम्पदाको रोमान्स (भिडियो)




गायक तारा तिवारीको आवाजमा रहेको ‘यो मौसम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बोम्जनको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ भने गीतमा गायक तिवारीलाई गायिका निकिता थापाले साथ दिएकी छन्।

गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल महेश खड्का र सम्पदा बानियाँलाई प्रस्तुत गरिएको छ। वर्षत्को समयमा दुई प्रेमीले झरीमा रुझ्दै रोमान्स गरेको दृश्यलाई यसका आकर्षक रुपमा प्रस्तुत गरिएको छ। त्यस्तै प्रेमका आकर्षक कुरालाई प्रस्तुत गरिएको गीतको भिडियो शब्दको भावलाई प्रस्तुत गर्ने गरी बनाइएको छ।

विक्रम दाहालले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन्।

हेराैँ भिडियो

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 12:13:32
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।