नोबेल पुरस्कार विजेता मलालाको नयाँ पुस्तक बजारमा




२०१४ की नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको नयाँ पुस्तक ‘वी आर डिसप्लेस्डः माई जर्नी एन्ड स्टोरिज फ्रम रेफ्युजी गर्ल्स अराउन्ड द वर्ल्ड’ बजारमा आएको छ।

पुस्तकमा उनले पाकिस्तानमा तालिवानको आक्रमणबाट आफू झन्डै मारिएको विषयलाई पनि समेटेकी छन्। त्यससँगै, पुस्तकमा उनले विश्वका अन्य विभिन्न ठाउँबाट विस्थापित महिलाको कथा प्रस्तुत गरेकी छन्।

आफूले पुस्तकमा शरणार्थीको कथामात्र नभएर उनीहरुको सपना र चाहनासमेत खोतल्ने प्रयास गरेको मलालाको दाबी छ। उनले पुस्तकमा कंगो र जाम्बियामा फैलिएको हिंसाबाट पेन्सिलभेनिया पुगेकी मारी क्लेरीलगायतका शरणार्थीको कथा समेटेकी छन्।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 11:52:41
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।