‘२.०’ ले तोड्यो ‘बाहुबली’को रेकर्ड, पहिलो हप्तामै कमायो पाँच सय करोड


Infocus



सुपरस्टार रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ ले प्रदर्शनको पहिलो हप्तामै बलिउडका सबै रेकर्डहरुलाई ब्रेक गरिदिएको छ।

विश्वभर एकदमै रुचाइएको यो फिल्मले बाहुबलीको रेकर्डलाई समेत ब्रेक गर्दै विश्वभरबाट पहिलो हप्तामै पाँच सय करोड कमाउन सफल भएको छ।

फिल्मले एक हप्तामा कमाएको कमाइको छुट्टाछुट्टै आँकडा निकालेर सार्वजनिक गरिएको छ। अर्थ विश्लेषक तरण आदर्शले फिल्मले हिन्दीतर्फको कमाइँको आँकडा सार्वजनिक गरेका छन्। उनका अनुसार फिल्मले हिन्दीतर्फ मात्रै पनि करोडको आँकडा पार गरेको छ। यो फिल्मले एक हप्तामा हिन्दीतर्फ भारतमा मात्रै एक सय ३२ करोड कमाएको छ।

अर्थ विशेषज्ञ रमेश बालाले बुधबार फिल्मको ६ दिनको कमाइ सार्वजनिक गरेका छन्। उनका अनुसार फिल्मले बुधबारसम्म भारतमा मात्रै तीन सय ६७ करोड कमाएको छ भने भारतबाहिर एक सय २१ करोड कमाएर कूल कमाइ चार सय ८८ करोड बनाएको छ। फिल्मले पहिलो दिनमै सय करोड कमाउँदै शानदार सुरुवात गरेको थियो।

एस शंकरले निर्देशन गरेको २.० फिल्म रोबोर्टको सिक्वेल फिल्म हो। यो फिल्मको दृश्य देखाउने तरिकालाई उत्कृष्ठ मानिएको छ। फिल्ममा भरपुर उक्सनका साथमा रोबोटको रोमान्सलाई समेत प्रस्तुत गरिएको छ।

 

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 16:10:16
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...