Exclusive

निखिल उप्रेतीको ‘भिलेन’को पहिलो गीत सार्वजनिक (भिडियो)




पुस २७ गतेलाई प्रदर्शन मिति तय गरिएको एक्सन स्टार निखिल उप्रेती अभिनीत सिनेमा ‘भिलेन’ को पहिलो गीत रिलिज भएको छ।

‘च्यानाकुटी झ्याई झ्याई’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल लगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ। अञ्जु पन्त र रामचन्द्र काफ्ले आवाजमा रहेको गीतमा एकनारायण भण्डारीको शब्द तथा लालकुमार बरालको संगीत रहेको छ। दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा निखिललाई सरप्राइज एक्सन सिनमा राखिएको छ।

निखिलका एक्सन प्रेमी फ्यानलाई सिनेमाप्रति आकर्षित गर्न गीतमा पनि उनको एक एक्सन दृश्यलाई निर्माण टिमले स्थान दिएको हो। अभिनेता उप्रेती ‘पिंजडा ब्याक अगेन’ पछि बल्ल पर्दामा देखिँदै छन्।

द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन्। निखिल र शिल्पाका अलावा फिल्ममा निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेका छ। सिनेमामा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन्।

हेरौँ भिडियोः

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 12:52:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।