जब क्यान्सर पीडित बालक फ्यान भेट्न अस्पताल पुगे सलमान (भिडियो)


Infocus



बलिउडका सुपरस्टार अभिनेता सलमान खान एक क्यान्सर पीडित बच्चालाई भेटन अस्पताल पुगेको भिडियो यतिबेला निकै चर्चामा रहेको छ।

सलमान सोमबार आफ्ना एक नयाँ फ्यानसँग मिल्नका लागि मुम्बईस्थित टाटा मेमोरियल अस्पताल पुगे जहाँ उनका एक बालक फ्यान क्यान्सर रोगको उपचार गराइरहेका थिए।

सलमान ती बालकसँग भेटिए र उनको हौसाला बढाउने काम गरे। उनले ती बच्चासँग कुराकानी गरे र ती बच्चालाई हँसाउने प्रयास समेत गरे।

गोविन्द नामका एक व्यक्तिले आफ्नी पत्नीको भतिज क्यान्सरको बिरामी भएको र उसले सलमानसँग भेटन खोजेको भनि सलमानलाई अनुरोध गरेपछि उनी अस्पताल पुगेका हुन्।

सलमान खान फ्यानस् क्लबले सलमानले ती बच्चालाई भेटदै गरेको एक भिडियो सार्वजनिक गरेको छ।

 
 
 
View this post on Instagram

This video is one of the reason why people love him. Govind had requested Salman Khan to visit his wife's nephew who's at Tata Memorial Hospital and he not only met him also met other kids who were admitted there. YOU'RE THE BEST HUMAN BEING @BeingSalmanKhan i love you forever bhai ❤ . Govind, eşinin hastanede yatan yeğenini ziyaret etmesi için Salman'dan istekte bulunmuş. Salman az önce hastaneye gidip onu ziyaret etti. Sadece onla kalmayıp diğer çocuklarla da tanıştı ❤ İşte bu sebepten dolayı Salman'ı herkes seviyor. Altın gibi bir kalbi var 💛 Ne mutlu bize, böyle bir adamın hayranı olduğumuz için... - #SalmanKhan #BeingSalmanKhan #Salman #BeingHuman #Bollywood #Bharat #tigerzindahai #race3 #duskadum #duskadum3 #salmankhankijaiho #salmankhanfans #salmankhanturkey #salman_khanfanforever #salmankhanrules #salmankhanno1worldwide  #biggboss #biggboss12

A post shared by salman_khan 143 (@salman_khanfanforever) onNov 4, 2018 at 9:04pm PST

इन्स्टाग्राम एकाउन्टमा सार्वजनिक गरिएको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ, ‘सलमानलाई मान्छेहरुले किन मन पराउँछन् भन्ने कारण यो एउटा भिडियो पनि हो। गोबिन्दले अनुरोध गरेपछि उनकी श्रीमतीको भतिजलाई भेटन सलमानलाई गरेका आग्रहपछि उनी टाटा मेमोरियल अस्पताल मुम्बइ पुगे। त्यहाँ उनले ती क्यान्सर पीडित बच्चाका साथमा अन्य बच्चाहरुसँग समेत भेटघाट गरे।’ ती बच्चा सलमानको फ्यान रहेका थिए।

भातको सुटिङमा व्यस्त सलमान यतिबेला भारतमा थप चर्चित भएका छन्। उनको यो भिडियो यतिबेला भारतीय सामाजिक सञ्जालहरुमा भाइरल भनेको छ। बेलाबेलामा सलमा विवाद र समाजिक काम दुबैका कारण चर्चामा आइरहन्छन्।

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 17:45:18
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...