जब राजकुमार ह्यारी र गर्भवती मेगनालाई वर्षाले अष्ट्रेलियामा स्वागत गर्यो



Kshamadevi Group


ह्यारी र मेगना
ह्यारी र मेगना
पिटर पाक्र्स/एएफपी

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगना अष्ट्रेलिया भ्रमणमा छन्। बुधबार भारी वर्षा भइरहेको बेला अष्ट्रेलियाको डबबोमा राजकुमार ह्यारीले एउटा सामुदायिक भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

ह्यारीले भेलालाई सम्बोधन गरिरहँदा पत्नी मेगनाले उनलाई छाता ओढाइरहेकी छन्।

एएफपीले यो तस्बिर प्रकाशित गर्दै भनेको छ, ‘जब ह्यारी र उनकी गर्भवती पत्नी मेगना अष्ट्रेलियाको यो क्षेत्रमा आइपुगे वार्षाले उनीहरूलाई स्वागत गर्यो।’

३४ वर्षीय राजकुमार ह्यारीकी ३७ वर्षीय पत्नी मेगना गर्भवती भएको सूचना बेलायती राजदरबारले मंगलबार उनीहरू अष्ट्रेलियाको सिडनीमा ओर्लनु केही अघि मात्र सार्वजनिक गरेको थियो।

नाइट क्लव धाउनमा नाम कमाएका ह्यारीले गर्भवती श्रीमतीको रेखदेखका लागि तीन महिनायता मध्यपान सेवन बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

‘बच्चा नजन्मेसम्मका लागि ह्यारीले नाइट क्लव जान र रक्सी पिउन बन्द गरेका छन्’, अष्ट्रेलियाको न्यूज डट कम डट एयूले लेखेको छ।

‘मेगनाले गर्भवती अवधीभर पिउन सक्दिनन्, र ह्यारी उनलाई साथ दिन चाहन्छन्’, बेलायतको द सनले लेखेको छ।

 

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 13:45:13
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...